अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

Tag: Teej song 2080

सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन’ बोलको तिज गित सार्वजनिक(भिडियो सहित)

सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन’ बोलको तिज गित सार्वजनिक(भिडियो सहित)

मनोरञ्जन
तुलसीपुर,२२ साउन । दाङका सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन’ बोलको तिज गित सार्वजनिक भएको छ । चलचित्र पत्रकार सघं दाङले सोमवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि कुमालको शब्द÷रचना रहेको तिज गित ‘भो फुपै लाउदिन’ सार्वजनिक गरेको हो । चलचित्र पत्रकार सघं दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीले पछिल्लो समय भड्किलो बन्दै गएको समाज र आधुनिकिरण बन्दै गएका संस्कार संस्कृतीलाई यस गितले सकारात्मक सन्देश दिने बताए । ‘तिज पर्वको जुन मर्म थियो,त्यसलाई पछिल्लो समय बढी नै आधुनिकिकरण गरिएको गुनासो पनि निकै पाइन्छ,त्यसैले तिजलाई कसरी सामान्य रुपमा मनाउने र संस्कृती संरक्षणको सवालमा कसरी जोड्न सकिन्छ भन्ने हिसावले गितले केही सन्देश दिएको छ,अध्यक्ष केसीले भने ।’ परम्परादेखि नै पश्चिम भेगमा गाउने तिज गितहरुमा चेलीका बेदना पस्कन...