अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

Tag: Teej geet 2080

सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन’ बोलको तिज गित सार्वजनिक(भिडियो सहित)

सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन’ बोलको तिज गित सार्वजनिक(भिडियो सहित)

मनोरञ्जन
तुलसीपुर,२२ साउन । दाङका सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन’ बोलको तिज गित सार्वजनिक भएको छ । चलचित्र पत्रकार सघं दाङले सोमवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि कुमालको शब्द÷रचना रहेको तिज गित ‘भो फुपै लाउदिन’ सार्वजनिक गरेको हो । चलचित्र पत्रकार सघं दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीले पछिल्लो समय भड्किलो बन्दै गएको समाज र आधुनिकिरण बन्दै गएका संस्कार संस्कृतीलाई यस गितले सकारात्मक सन्देश दिने बताए । ‘तिज पर्वको जुन मर्म थियो,त्यसलाई पछिल्लो समय बढी नै आधुनिकिकरण गरिएको गुनासो पनि निकै पाइन्छ,त्यसैले तिजलाई कसरी सामान्य रुपमा मनाउने र संस्कृती संरक्षणको सवालमा कसरी जोड्न सकिन्छ भन्ने हिसावले गितले केही सन्देश दिएको छ,अध्यक्ष केसीले भने ।’ परम्परादेखि नै पश्चिम भेगमा गाउने तिज गितहरुमा चेलीका बेदना पस्कन...