अपडेट
ज्ञानज्योतिमा फुड फेस्टिवल:एचएमका बिद्यार्थीले आफैले पकाएको खाना खुवाए नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न रोल्पामा हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या आज फागुन १२ गतेको राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा वि को ६९ औं वार्षिकोत्सव सम्पन्न थापाथलीबाट बच्चा चाेरी ‘योगदान राष्ट्रको लागि’ संस्थाको दाङ जिल्ला समिति पुन: गठन – अध्यक्षमा सुबेदी नेपाल ए आफ्नो पहिलो एक दिवसीय सिरिजमा २-१ ले पराजित, निर्णायक खेल क्यानडा एघारले जित्यो आज फागुन १० गते बिहीबार को राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार बालबालिकाको लागि छुट्याइएको बजेट सहि रुपमा कार्यन्वयनमा ल्याउने : वडा सदस्य पौडेल वाइसिएल शान्तिनगरका अध्यक्ष माथि कुटपिट : दोषी उपर कारवाहीको माग आरोह जिन्दगीको प्रथम साहित्यिक जमघट कार्यक्रम सम्पन्न तुलसीपुर महोत्सव ४ दिन थप गरिएको सूचना झुटो

Tag: Sla

सासूको शव भकारीमा लुकाएको घटना– सामान्य विवादमा हत्या गरेको बयान

सासूको शव भकारीमा लुकाएको घटना– सामान्य विवादमा हत्या गरेको बयान

Top News 1, समाचार
सल्यानको सिद्धकुमाख गाउँपालिकामा बुहारीले सासूको हत्या गरी भकारीमा शव लुकाएको विषय पछिल्लो एक सातायता चर्चामा छ । १८ वर्षीया बुहारी शर्मिला बुढाथोकीले ४९ वर्षीया सासू गणेशी रोकाको हत्या गरेको अरोपमा अनुसन्धान भइरहेको छ । गणेशीको हत्या भएको ४ दिनपछि मात्र शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नविन कार्कीका अनुसार शर्मिलाको ४ महिनाअगाडि मात्र विवाह भएको थियो । ‘हत्याको अन्य कारण देखिँदैन, भर्खर १८ पुगेकी युवतीले चाँडै विवाह गर्दा सामान्य झगडामा आवेगमा आएर हत्या गरेको देखिन्छ,’ डीएसपी कार्कीले लोकान्तरसँग भने, ‘सामान्य विवादमा हत्या गरेको भनेर उनले स्वीकारेकी छन् ।’ डीएसपी कार्कीका अनुसार शर्मिला बेला–बेलामा बिरामी हुने गरेकी थिइन् । त्यो कुरा थाहा पाएर नै गणेशीका कान्छा छोरासँग उनको विवाह भएको थियो । त्यो विषयलाई लिएर सासूले समय-समयमा म...