आज पौष १० गते बुधबारको राशिफल हेर्नुहोस ।
🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८१/०९/१० बुधवार
पौष कृष्ण पक्ष दशमी तिथि
दिशी पूजा,
राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
समय प्रतिकुल रहेको छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,छिटो बिस्वास गर्नाले धोका हुन सक्छ।सवारिशाधन चलाउदा ध्यान दिनु पर्ने छ।
बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
उत्तम समय रहेको छ,अपेक्षित कार्यसम्पादन हुने छ,आर्थिक लाभ मिल्ने छ,मित्रहरुसङ्ग रमाइलो गर्ने अवसर मिल्ने छ।
मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
रोजगारी मा आवद्ध हरुकालागी लाभ दायक समय रहेको छ,सोचेका कार्यहरु पूर्ण हुने छन,ब्यवसाय मा मन्दी रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।
कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
आय आर्जन राम्रो रहने छ,धार्मिक क्षेत्रबाट लाभ मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,आकस्मिक धन लाभ हुने छ।
सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
झुट्टा आरोप सहनु पर्ने छ,स्वास्थ्य मा ...