अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

Tag: nepalgunj

राजनितीज्ञे गुंडा दिपक बर्माको अदालतमाथि अविश्वास जगाउने दुस्साहस

राजनितीज्ञे गुंडा दिपक बर्माको अदालतमाथि अविश्वास जगाउने दुस्साहस

Top News 3
मंसिर ६ नेपालगन्ज आफूलाई वडा अध्यक्ष बताउने नेपालगन्ज उप.महानगरपालिका १८ का दिपक बर्माले सर्बोच्च अदालतले दिएको आदेशलाई एक बर्ष देखि लत्याउदै आएका छन ।   वडा न:१८ मा रहेको १०३ कित्ता नम्बरको सरकारी बाटोको जमिनमा केहि ब्यक्तिले बर्षौ देखी कब्जा जमाउदै आएपछि जिल्ला अदालत बाँके हुँदै सर्बोच्च अदालतले समेत उक्त जमिन खाली गर्न आदेश दिएको एक बर्ष बितिसक्दा पनि वडा अध्यक्ष बर्माले भोटको राजनीति गर्दै आएको स्थानीयले बताउने गरेकाछन ।   नेपालगन्ज उ.प.महानगरपालिका का उपमेयर करुदिन राइले आफैं सर्बोच्च अदालतको आदेश पलना गर्नुपर्ने बताउदै नक्सा पास नगरी सरकारी जमिनमा रहेका भवन परिसरको फेन्सिङ टिनटहरा हटाउने क्रममार गैरसंवैधानिक, गैरकानुनी तरिका र क्षेत्राधिकारको दुरुपयोग गर्दै नगर प्रहरी कर्मचारी माथी समेत दुव्र्यवहार गर्दै आएका छन ।   अदालतको आदेशलाई अध्यक्ष बर्माले ...
नेपालगन्जमा घटेन द्वन्द्व, पुनः कर्फ्यु लगाइयो

नेपालगन्जमा घटेन द्वन्द्व, पुनः कर्फ्यु लगाइयो

राजनीति
बाँकेको नेपालगन्जमा बिहीबार हटाइएको कर्फ्यु आज पुनः लगाइएको छ । हिन्दू मुस्लिम समुदायबीच विवाद समाधानको साटो पुनः विवाद उत्पन्न भएपछि पुनः कर्फ्यु लगाउनुपरेको स्थानीय प्रशासनले जनाएको छ । शुक्रवार बिहानै जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ। प्रशासन कार्यालयले जारी गरेको सूचनामा ‘नेपालगन्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, ...