अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

Tag: MCC

एमसिसि कार्यान्वयन बिरुद्ध जागरण प्रचार गर्दै विप्लव नेतृत्वको नेकपा

एमसिसि कार्यान्वयन बिरुद्ध जागरण प्रचार गर्दै विप्लव नेतृत्वको नेकपा

राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध देशव्यापी संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्दै देशव्यापी संघर्ष गरिरहेको छ । नेकपाले आज देशव्यापी एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध गाउँगाउँमा जागरण प्रचार गरिरहेको जनाएको छ ।   यसैबीच नेकपा पश्चिम दाङले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा एमसिसी विरुद्ध माइकिङ गर्दै जागरण प्रचार गरिरहेको सो पार्टीका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले बताएका छन् ।...
एमसिसी कार्यान्वयन विरुद्धको डिजिटल प्रचारमा प्रशासनको रोक!

एमसिसी कार्यान्वयन विरुद्धको डिजिटल प्रचारमा प्रशासनको रोक!

Top News 1
भदौ ७ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले तुलसीपुरमा एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध डिजिटल प्रचार गरेको छ । नेकपाले एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध जनतामा जागरण पैदा गर्ने उद्देश्यले तुलसीपुरको बिरेन्द्र चोकमा रहेको डिजिटल बोर्डमा राष्ट्रघाती एमसिसी सम्झौता खारेज गरौं लेखिएको पोस्टर प्रचार गरेको हो । यता नेकपाको डिजिटल प्रचारलाइ समेत प्रहरी प्रशासनले रोक लगाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले खोजम एडभर्टाइजिङ एण्ड म्यानेजमेन्ट प्रालीका सञ्चालकलाई प्रहरी कार्यालयमा बोलाएर प्रचार हटाउन निर्देशन दिएका हुन् । सिडियोको आदेश हो भन्दै इप्रका तुलसीपुरका डिएसपी पुष्पराज मल्लले एमसिसी विरुद्धको जागरण प्रचार हटाउन निर्देशन दिएको सञ्चालक प्रबिन चौधरीले बताएका छन् । एमसिसी विरुद्धको जागरण प्रचारलाइ रोक लगाएपछी नेकपाका केन्द्रीय सदस्य तथा ...