अपडेट
ज्ञानज्योतिमा फुड फेस्टिवल:एचएमका बिद्यार्थीले आफैले पकाएको खाना खुवाए नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न रोल्पामा हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या आज फागुन १२ गतेको राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा वि को ६९ औं वार्षिकोत्सव सम्पन्न थापाथलीबाट बच्चा चाेरी ‘योगदान राष्ट्रको लागि’ संस्थाको दाङ जिल्ला समिति पुन: गठन – अध्यक्षमा सुबेदी नेपाल ए आफ्नो पहिलो एक दिवसीय सिरिजमा २-१ ले पराजित, निर्णायक खेल क्यानडा एघारले जित्यो आज फागुन १० गते बिहीबार को राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार बालबालिकाको लागि छुट्याइएको बजेट सहि रुपमा कार्यन्वयनमा ल्याउने : वडा सदस्य पौडेल वाइसिएल शान्तिनगरका अध्यक्ष माथि कुटपिट : दोषी उपर कारवाहीको माग आरोह जिन्दगीको प्रथम साहित्यिक जमघट कार्यक्रम सम्पन्न तुलसीपुर महोत्सव ४ दिन थप गरिएको सूचना झुटो

Tag: Gorkha school tulsipur

गोरखा तुलसीपुरद्वारा व्यवस्थापन शंकायमा जिल्ला मै उच्च जिपिय ल्यायको दावी 

गोरखा तुलसीपुरद्वारा व्यवस्थापन शंकायमा जिल्ला मै उच्च जिपिय ल्यायको दावी 

शिक्षा
तुलसीपुर,३० साउन । गोरखा माध्यामिक विद्यालय तुलसीपुरले ब्यबस्थापन शंकाय अन्तर्गत कक्षा १२ को परीक्षामा जिल्ला मा उच्च जिपिय ल्यायको दावी गरेको छ । विद्यालयका खेल संयोजक मोहन सुनारका अनुसार विद्यालयमा अध्ययनरत समीक्षा हमालले ३.९१ जिपिए प्राप्त गरेकी छन् । सम्भवतः जिल्लामा उनले नै सबै भन्दा उच्च जिपिय ल्याएको हुन सक्ने सुनारको दावी छ । गोरखाले खेल र शिक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ । अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक सीपमा जोड दिदै आएको गोरखा तुलसीपुर पटक-पटक उत्कृष्ट नजिता हाँसिल गर्दै आएको छ ।...