अपडेट
ज्ञानज्योतिमा फुड फेस्टिवल:एचएमका बिद्यार्थीले आफैले पकाएको खाना खुवाए नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न रोल्पामा हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या आज फागुन १२ गतेको राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा वि को ६९ औं वार्षिकोत्सव सम्पन्न थापाथलीबाट बच्चा चाेरी ‘योगदान राष्ट्रको लागि’ संस्थाको दाङ जिल्ला समिति पुन: गठन – अध्यक्षमा सुबेदी नेपाल ए आफ्नो पहिलो एक दिवसीय सिरिजमा २-१ ले पराजित, निर्णायक खेल क्यानडा एघारले जित्यो आज फागुन १० गते बिहीबार को राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार बालबालिकाको लागि छुट्याइएको बजेट सहि रुपमा कार्यन्वयनमा ल्याउने : वडा सदस्य पौडेल वाइसिएल शान्तिनगरका अध्यक्ष माथि कुटपिट : दोषी उपर कारवाहीको माग आरोह जिन्दगीको प्रथम साहित्यिक जमघट कार्यक्रम सम्पन्न तुलसीपुर महोत्सव ४ दिन थप गरिएको सूचना झुटो

Tag: gold rate

सोमबार सुन र चाँदीको मूल्य कति ??

सोमबार सुन र चाँदीको मूल्य कति ??

अर्थ / बाणिज्य, समाचार
सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ९०० रुपैयाँ हुँदा तेजावी सुनको मूल्य १ लाख १८ हजार ३५० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ४७५ रुपैयाँ तोकिएको छ । महासंघका अनुसार यसअघि आइतबार सुन र चाँदीको कारोबार सोही मूल्यमा भएको थियो । शुक्रबार भने छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ८००, तेजावी सुनको मूल्य १ लाख १९ हजार २५० र चाँदीको मूल्य १ हजार ४८५ रुपैयाँ तोकिएको थियो ।...
प्रतितोला एक हजार चार सय रुपैयाँ घट्यो सुजको मूल्य , कतिमा हुँदैछ कारोबार ?

प्रतितोला एक हजार चार सय रुपैयाँ घट्यो सुजको मूल्य , कतिमा हुँदैछ कारोबार ?

अर्थ / बाणिज्य
नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...