राजनितीज्ञे गुंडा दिपक बर्माको अदालतमाथि अविश्वास जगाउने दुस्साहस
मंसिर ६ नेपालगन्ज
आफूलाई वडा अध्यक्ष बताउने नेपालगन्ज उप.महानगरपालिका १८ का दिपक बर्माले सर्बोच्च अदालतले दिएको आदेशलाई एक बर्ष देखि लत्याउदै आएका छन ।
वडा न:१८ मा रहेको १०३ कित्ता नम्बरको सरकारी बाटोको जमिनमा केहि ब्यक्तिले बर्षौ देखी कब्जा जमाउदै आएपछि जिल्ला अदालत बाँके हुँदै सर्बोच्च अदालतले समेत उक्त जमिन खाली गर्न आदेश दिएको एक बर्ष बितिसक्दा पनि वडा अध्यक्ष बर्माले भोटको राजनीति गर्दै आएको स्थानीयले बताउने गरेकाछन ।
नेपालगन्ज उ.प.महानगरपालिका का उपमेयर करुदिन राइले आफैं सर्बोच्च अदालतको आदेश पलना गर्नुपर्ने बताउदै नक्सा पास नगरी सरकारी जमिनमा रहेका भवन परिसरको फेन्सिङ टिनटहरा हटाउने क्रममार गैरसंवैधानिक, गैरकानुनी तरिका र क्षेत्राधिकारको दुरुपयोग गर्दै नगर प्रहरी कर्मचारी माथी समेत दुव्र्यवहार गर्दै आएका छन ।
अदालतको आदेशलाई अध्यक्ष बर्माले ...