अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

Tag: Digital security

प्रहरी सुरक्षा डिजिटल बन्दै : विवाहपञ्चमी मा ड्रोन बाट निगरानी गर्दै धनुषा प्रहरी

प्रहरी सुरक्षा डिजिटल बन्दै : विवाहपञ्चमी मा ड्रोन बाट निगरानी गर्दै धनुषा प्रहरी

Top News 3
धनुषा ! धनुषाका प्रहरी प्रमुख (एसपी) मित्रबन्धु शर्माले यसपाली विवाहपंचमीमा सिसिटिभी र ड्रोन क्यामेराबाट निगरानी गर्ने बताएका छन् ।   विगतको दिनलाई समिक्षा गर्दै अभद्र व्यवहार, दुरव्यवहार, चोरीचकारी, पाकेटमारी जस्ता घटनाहरु अधिक हुने गरेको अवस्थालाई मध्यनजर गर्दै सादा पोसाकमा अधिक प्रहरी परिचालन हुने बताए । उनले महिला र पुरुषमा सादा पोशाकको प्रहरी ठाउँ ठाउँमा परिचालन हुने बताए ।   प्रत्येक बर्ष विवाहपंचमीमा पाकेटमार, गहना चोरीको घटनाहरु अधिक भएको तथ्याँकलाई मध्यनजर गर्दै त्यस्ता घटना न्यूनिकरणको लागि जानकी मन्दिरदेखि बाह्रविघा मैदानसम्म दुरुस्त सिसिटिभी, बाह्रविघा मैदानमा ड्रोन निगरानी, जानकी मन्दिर प्राँगनमा समेत क्यामेरा र ड्रोनको निगरानी बढाउने बताए ।   उनले पाकेटमारी, चोरी, लुटपाटको घटनालाई न्यून गर्नको लागि अन्य बर्षभन्दा यसपाली भारी सँख्यामा सादा पोशा...