अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

Tag: devikot

प्रदेश राजधानीको पर्यटन गन्तब्य‘देवीकोट’

प्रदेश राजधानीको पर्यटन गन्तब्य‘देवीकोट’

समाचार
दीपक बोहरा दाङ,१६ कात्तिक । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीको सिरमा छः देवीकोट । त्यहाँ रहेको देवीकोट मन्दिर, देखिने सेताम्मे हिमाल र तराईका फाँटले छुट्टै आनन्द दिन्छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले उत्तम ठाउँका रुपमा लिइएको देवीकोट देउखुरी उपत्यकाबाट ८ किलोमिटर मात्रै उकालो चढ्नु पर्छ । त्यसपछि देवीकोटको पहाडी हावापानीको आनन्द लिन सकिन्छ । देउखुरीमा स्थायी राजधानी भएपछि देवीकोटलाई नै पर्यटनको गन्तब्यका रुपमा लिन सकिने लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बताए ।“देउखुरी क्षेत्रमा राजधानी आएपछि १२ वटै जिल्लाको केन्द्र भयो, अब यहाँ आउने हरेकलाई रमणीय ठाउँ चाहिन्छ”,उनले भने“त्यो ठाउँ देवीकोट हो ।” स्थायी राजधानी देउखुरीको मौरीघाटबाट जान कच्ची सडक छ । तर, त्यहाँ पुगेपछि देवीकोट मन्दिरको दर्शन गर्न सकिन्छ । ऐतिहासिक भएपनि त्यो मन्दिरको भौतिक संरचना भने प्रयाप्त ...