अपडेट
ज्ञानज्योतिमा फुड फेस्टिवल:एचएमका बिद्यार्थीले आफैले पकाएको खाना खुवाए नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न रोल्पामा हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या आज फागुन १२ गतेको राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा वि को ६९ औं वार्षिकोत्सव सम्पन्न थापाथलीबाट बच्चा चाेरी ‘योगदान राष्ट्रको लागि’ संस्थाको दाङ जिल्ला समिति पुन: गठन – अध्यक्षमा सुबेदी नेपाल ए आफ्नो पहिलो एक दिवसीय सिरिजमा २-१ ले पराजित, निर्णायक खेल क्यानडा एघारले जित्यो आज फागुन १० गते बिहीबार को राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार बालबालिकाको लागि छुट्याइएको बजेट सहि रुपमा कार्यन्वयनमा ल्याउने : वडा सदस्य पौडेल वाइसिएल शान्तिनगरका अध्यक्ष माथि कुटपिट : दोषी उपर कारवाहीको माग आरोह जिन्दगीको प्रथम साहित्यिक जमघट कार्यक्रम सम्पन्न तुलसीपुर महोत्सव ४ दिन थप गरिएको सूचना झुटो

Tag: dengue

राेल्पा का एक िशक्षककाे डेङ्गुकाे कारण मृत्यु

राेल्पा का एक िशक्षककाे डेङ्गुकाे कारण मृत्यु

समाचार
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराई काे भनाइ छ । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए ।...