अपडेट
ज्ञानज्योतिमा फुड फेस्टिवल:एचएमका बिद्यार्थीले आफैले पकाएको खाना खुवाए नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न रोल्पामा हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या आज फागुन १२ गतेको राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा वि को ६९ औं वार्षिकोत्सव सम्पन्न थापाथलीबाट बच्चा चाेरी ‘योगदान राष्ट्रको लागि’ संस्थाको दाङ जिल्ला समिति पुन: गठन – अध्यक्षमा सुबेदी नेपाल ए आफ्नो पहिलो एक दिवसीय सिरिजमा २-१ ले पराजित, निर्णायक खेल क्यानडा एघारले जित्यो आज फागुन १० गते बिहीबार को राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार बालबालिकाको लागि छुट्याइएको बजेट सहि रुपमा कार्यन्वयनमा ल्याउने : वडा सदस्य पौडेल वाइसिएल शान्तिनगरका अध्यक्ष माथि कुटपिट : दोषी उपर कारवाहीको माग आरोह जिन्दगीको प्रथम साहित्यिक जमघट कार्यक्रम सम्पन्न तुलसीपुर महोत्सव ४ दिन थप गरिएको सूचना झुटो

Tag: #cntpress

नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार

नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार

खेलकुद, समाचार
फागुन,९ घरेलु टोली नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध दोस्रो हार व्यहोरेको छ । बुधबार भएको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित गरेको हो ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । नामिबियालाई जिताउन कप्तान जेराल्ड एरास्मसले अर्धशतक पारी खेले । ५६ बल खलेका उनले ८ चौका र २ छक्काको मदतमा ५२ रन जोडे । साथै, जेजे स्मिथ ३४ रनमा नटआउट रहे । त्यसअघि मिचेल ३१ रनमा क्याच आउट भए ।   बलिङमा नेपालका कुशल भुर्तेलले ३ विकेट लिए । कुशल मल्ल, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १/१ विकेट लिए ।   त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७...
सल्यानमा जीप दुर्घटना, चालकको मृत्यु

सल्यानमा जीप दुर्घटना, चालकको मृत्यु

Top News 1
फागुन ८ सल्यानको छत्रेस्वरी गाउँपालिका-१ मैनेनी स्थित भित्री सडकखण्डमा दमाचौरबाट सुन्तला लिएर मोख्ला तिर जाँदै गरेको ग ३ च ३३१२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तनहुँ आँबुखैरेनीका ३५ अर्जुन बिकको मृत्यु भएको छ । बिकले चलाएको सुन्ताल बोकेको उक्त जीप सोमबार अपरान्ह करिब ५ बजे दुर्घटना भएको हो ।दुर्घटनामा परेर गम्भिर घाईते भएका विकको उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र सल्यान अस्पतालका डाक्टरले मृत घोषणा गरिसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताएका थिए । ओभर लोडका कारण सुन्तला बोकेको जीप उकालो चढन नसकी ब्याक हुँदा अनियन्त्रित भएर सडकमै दुर्घटनामा परेको धमलाले जानकारी गराएका छन् । मृतकको शव अहिले जिल्ला अस्पताल सल्यानमै राखिएको छ ।...
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा नि: शुल्क स्वास्थ्य शिविर हुदै

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा नि: शुल्क स्वास्थ्य शिविर हुदै

Top News 1, समाचार, स्वास्थ
बिशाल बिश्वकर्मा, फागुन ६ तुलसीपुर उपमहानगरपालिका वडा न ४ हलवार स्वास्थ्य चौकी, खाद्रेमा निःशुल्क स्वास्थ्य शिविर‌ सन्चालन हुने भएको छ ।   तुलसीपुर उपमहानगरपालिका वडा नं ४ हलवार स्वास्थ्य चौकीमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा दाङको आयोजनामा मिति २०८० फागुन ९ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।   स्वास्थ्य शिविर‌मा पाटेघरको मुखको‌ क्यान्सर जाँच , स्तन क्यान्सर जाँच , पाटेघर खस्ने रोगको स्क्रनिङ, रिङ प्रेसरी लगाउने, लामो अवधिको परिवार नियोजन सेवा, गर्भवतीको‌‌ लागि भिडियो एक्सरे सेवा मनोसामाजिक साथै महिला तथा प्रसुति बिशेषज्ञ सेवा चिकित्सकहरूद्वारा स्वास्थ्य शिविरमा चेक जाँच‌ हुने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा जारी सूचनामा जनाइएको छ ।   निःशुल्क सन्चालन हुन गहिरहेको स्वास्थ्य शिविर‌मा‌ आवश्यक सेवा लिनक...
तुलसीपुरको‌ महोत्सवमा बहुचर्चित लोक गायक बद्री पंगेनी प्रस्तुती रहने

तुलसीपुरको‌ महोत्सवमा बहुचर्चित लोक गायक बद्री पंगेनी प्रस्तुती रहने

Top News 1, मनोरञ्जन, समाचार
तुलसीपुर, ०१ फागुन तुलसीपुर महोत्सव २०८० फागुन १ गते महोत्सवमा लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुती रहने छ ।   तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित खुल्ला मैदानमा चलिरहेको तुलसीपुर महोत्सव २०८० मा लोक गायक बद्री पंगेनी साथै चर्चित गायिका रचना रिमाल तथा अन्य ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।   ख्याति प्राप्त कलाकारहरु लोकप्रिय गायक बद्री पंगेनी, चर्चित गायिका रचना रिमाल, गायक प्रशान्त परियार, गायिका सम्झना भण्डारी साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ ।...
क्यानडाविरुद्ध नेपालको शानदार जित

क्यानडाविरुद्ध नेपालको शानदार जित

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
माघ, २९ नेपालले क्यानडाविरुद्ध शानदार जित हात पारेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको हो । क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४३ ओभरमा एक विकेटको क्षेतीमा पूरा गरेको हो । नेपालका जितका लागि ब्याटर भिम सार्की र अनिल शाहले शतक प्रहार गरेका हुन ।...