अपडेट
ज्ञानज्योतिमा फुड फेस्टिवल:एचएमका बिद्यार्थीले आफैले पकाएको खाना खुवाए नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न रोल्पामा हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या आज फागुन १२ गतेको राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा वि को ६९ औं वार्षिकोत्सव सम्पन्न थापाथलीबाट बच्चा चाेरी ‘योगदान राष्ट्रको लागि’ संस्थाको दाङ जिल्ला समिति पुन: गठन – अध्यक्षमा सुबेदी नेपाल ए आफ्नो पहिलो एक दिवसीय सिरिजमा २-१ ले पराजित, निर्णायक खेल क्यानडा एघारले जित्यो आज फागुन १० गते बिहीबार को राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार बालबालिकाको लागि छुट्याइएको बजेट सहि रुपमा कार्यन्वयनमा ल्याउने : वडा सदस्य पौडेल वाइसिएल शान्तिनगरका अध्यक्ष माथि कुटपिट : दोषी उपर कारवाहीको माग आरोह जिन्दगीको प्रथम साहित्यिक जमघट कार्यक्रम सम्पन्न तुलसीपुर महोत्सव ४ दिन थप गरिएको सूचना झुटो

Tag: Bharati

भारतीले सुरू गरिन् पुनः रिले अनसन

भारतीले सुरू गरिन् पुनः रिले अनसन

राजनीति
सुरेश रावल , सि एन टि प्रेस काठमाडौं :भारती मानन्धरले दसैं सकिएलगत्तै रिले अनसन पुन: सुरु गरेकी छन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगन्जकी मानन्धरले पुनः रिले अनसन थालेकी हुन् । श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । भारतीले आइतबारदेखि माइतीघर मण्डलामा रिले अनसन थालेकी छिन् । २०७२ असारमा दुई समूहबीच विवाद हुँदा बाँके नेपालगन्जका चेतन मानन्धरको हत्या भएको थियो ।...