अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

Tag: Application

शान्तिनगरको सबैभन्दा ठुलो मेला बगिया मेला के २०० बर्ष पुरानो हो त ? इतिहाँस र वतर्मान अवस्था यस्ताे छ

शान्तिनगरको सबैभन्दा ठुलो मेला बगिया मेला के २०० बर्ष पुरानो हो त ? इतिहाँस र वतर्मान अवस्था यस्ताे छ

धार्मिक, समाचार, स्थानीय
सागर सुबेदी , दाङ, मंसिर ०६ दाङको शान्तिनगर गाउपालिकाको सबैभन्दा ठुलो मेला नाम ले चिनिने बगिया मेला २०० बर्ष पुरानो मेला हो भन्ने जनविश्वास रहेको छ । साथै आयोजक बगिया मेला सांस्कृतिक संरक्षण समिती पनि २०० बर्ष पुरानो मेला भन्ने गरेको पाइयो तर त्यहाँका स्थानिय एक वृद्ध ले ऋल्त्एचभकक सँग कुरा गर्ने क्रममा बगिया मेला २०० बर्ष पुरानो मेला नभएको बताए । उनी भन्छन मेरो जन्म वि.सं २००८ सालमा भएको हो , म जान्ने बुझ्ने हुने बेला सम्म यो मेला लागेको थाहा पाइन बरु माथि खर्ककोट मा मेला लाग्ने गर्दथ्यो । उनी १७ , १८ बर्षको हुने बेला खर्ककोट को मेला लाग्न छाडी बगिया मेला लाग्न थालेको उनी बताउछन । वि.सं २०२७,२०२८ बाट निरन्तर यो मेला लाग्ने गरेको छ । ऐतिहाँसिक मेला लाग्ने यो ठाउँमा एउटा ढुङ्गा छ जसमा गौमाता अर्थात गाईको खुट्टाको आकृती छ जसलाइ हामी अहिले पनि देख्न सक्छाैँ । तिहार पछिको दशमी त...