अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

Tag: हर्क साम्पाङ

माडसाब को कार्टुनमा हर्क साम्पाङ को ट्विट रिप्लाई : व्यङ्ग्यात्मक शैली मा हर्क को उल्टो आदेश

माडसाब को कार्टुनमा हर्क साम्पाङ को ट्विट रिप्लाई : व्यङ्ग्यात्मक शैली मा हर्क को उल्टो आदेश

ट्रेडिङ
सागर सुबेदी , भदौ ८ धरान मेयर हर्क साम्पाङ ले कार्टुनिस्ट आशिष खनाल माड्साब ले बनाएको कार्टुन को ट्विट मार्फत रिप्लाई दिएका छन । पछिल्लो समय हर्क साम्पाङ धरान मा ढुंगा बोकाउने काम लाइ विश्राम दिएर बिरुवा लगाउने अभियानमा व्यस्त छन । बिरुवा लगाउँदै गर्दा कसैको व्यक्तिगत जग्गामा बिरुवा लगाए सँगै जग्गाधनी ले अदालत मा मुद्दा समेत हालेका थिए । उक्त विवाद भैरहको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । हिजो मात्रै उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएकाे छ । यसैलाइ कोड गरेर कार्टुनिस्ट आशिष खनाल माड्साब ले तस्विर मा देखाइएको कार्टुन बनाए । उक्त कार्टुन को व्यङ्ग्यात्मक शैली मा हर्क साम्पाङ ले अहिले ढुङ्गा होइन बिरुवा रोप्न चाहिँ सहयोग गर्नुहोला भन्दै ट्विट रिप्लाई दिएका छन । र...