अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

Tag: सहायता केन्द्र नेपाल

राप्ती प्रादेशिक अस्पतालमा सहायता केन्द्र को सहायता तथा सोधपुछ कक्ष उद्घाटन

राप्ती प्रादेशिक अस्पतालमा सहायता केन्द्र को सहायता तथा सोधपुछ कक्ष उद्घाटन

राजनीति
तुलसीपुर, १६ कार्तिक दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा नागरिक सहायत कक्ष तथा सोधपुछ कक्षको उद्घाटन गरिएको छ । प्रादेशिक अस्पतालमा आउने सेवाग्राहीको सहजताका लागि सहायता केन्द्र नेपालले निर्माण गरेको उक्त सहायता कक्ष ९६ हजार ३ सय रुपैयाँको लागतमा निर्माण सम्पन्न गरी उद्घाटन गरेको हो । सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज वि क सेन्चुरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ति प्रादेशिक अस्पतालका विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानले अस्पतालमा विरामिहरुलाइ सहायता पु¥याउन सहायता कक्षको व्यवस्था गरेर सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्नुभयो । केन्द्रका कोषाध्यक्ष दुविसरा वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मुना वि क ले गर्नुभएको थियो । सहायता केन्द्र नेपालले समाजमा महिलाहिंसा, सा...
क्षमता अभिवृद्धि का लागि दुई दिने उदघोषण  कार्यशाला सम्पन्न

क्षमता अभिवृद्धि का लागि दुई दिने उदघोषण कार्यशाला सम्पन्न

समाचार
दाङ , भदौ ९ दाङको तुलसीपुरमा २ दिने उदघोषण कार्यशाला सम्पन्न भएको छ । सहायता केन्द्र नेपाल को आयोजनामा सम्पन उदघोषण कार्यशाला भदौ ८ र ९ गते तुलसीपुर स्थित केन्द्र को कार्यालय मा भएको थियो । युवाहरु को क्षमता अभिवृद्धि गर्ने उद्देश्य ले आयोजना गरिएको कार्यक्रम को अध्यक्षता केन्द्र का खेमराज बि क ले गर्नु भएको थियो । केन्द्र कि कोषाध्यक्ष दुबिसरा वली को स्वागत मन्तव्य बाट सुरु भएको‌ कार्यक्रम को सन्चालन मुना बि क ले गर्नु भएको थियो । रेडियो मध्यपश्चिम मा कार्यरत अस्मिता नेपाली ले कार्यशाला मा प्रशिक्षक को भुमिका निर्वाह गर्नुभएको थियो । उक्त उदघोषण कार्यशाला मा १५ जना सहभागि रहेको केन्द्र कि सचिव मुना बि क ले जानकारी दिनुभयो ।...