सन्दीप विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै ! के हुन्छ सन्दिप को आज राति को पाकिस्तान यात्रा ?
काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा आज पनि अन्तिम बहसका लागि पेशी तोकिएको छ। उनको मुद्दाको पेशी पाँचौं नम्बरमा रहेको छ ।
यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै जाहेरी दिएकि थिइन ।
सन्दीप आजै राती पाकिस्तान जाने तयारीमा छन् ।...