कार्तिक ११ शनिबारकार्तिक ११ शनिबारकार्तिक ११ शनिबार by न्यूज डेस्कNo Comments मुक्तक – सन्तोष अम्गाईं साहित्य आफैं विज्ञ बन्छन्, भ्रम छर्छन मान्छेहरू अचेल जानाजान आफ्नै भोक हर्छन् मान्छेहरू अचेल यो जिन्दगीमा ग्रहण लागेको थाहा पाएरै होला देखेर पनि नदेखे झैं गर्छन् मान्छेहरू अचेल। ✍️ : सन्तोष अम्गाई