अपडेट
ज्ञानज्योतिमा फुड फेस्टिवल:एचएमका बिद्यार्थीले आफैले पकाएको खाना खुवाए नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न रोल्पामा हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या आज फागुन १२ गतेको राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा वि को ६९ औं वार्षिकोत्सव सम्पन्न थापाथलीबाट बच्चा चाेरी ‘योगदान राष्ट्रको लागि’ संस्थाको दाङ जिल्ला समिति पुन: गठन – अध्यक्षमा सुबेदी नेपाल ए आफ्नो पहिलो एक दिवसीय सिरिजमा २-१ ले पराजित, निर्णायक खेल क्यानडा एघारले जित्यो आज फागुन १० गते बिहीबार को राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार बालबालिकाको लागि छुट्याइएको बजेट सहि रुपमा कार्यन्वयनमा ल्याउने : वडा सदस्य पौडेल वाइसिएल शान्तिनगरका अध्यक्ष माथि कुटपिट : दोषी उपर कारवाहीको माग आरोह जिन्दगीको प्रथम साहित्यिक जमघट कार्यक्रम सम्पन्न तुलसीपुर महोत्सव ४ दिन थप गरिएको सूचना झुटो

Tag: रुम्टीलेक मेला

कपुरकोट को सबैभन्दा ठुलो मेला लिसेपानी मेला ( रुम्टीलेक मेला ) ( भिडियाे सहित )

कपुरकोट को सबैभन्दा ठुलो मेला लिसेपानी मेला ( रुम्टीलेक मेला ) ( भिडियाे सहित )

समाचार, स्थानीय
सागर सुबेदी , मंसिर ०२ , सल्यान सल्यान जिल्ला कपुरकोट गाउँपालिका को सबैभन्दा ठुलो मेला हो लिसेपानी मेला अर्थात रुम्टीलेक मा लाग्ने रुम्टी मेला । प्रत्येक बर्ष तिहारको तेस्रो लाग्ने पौराणिक मेला यस बर्ष पनि लागेको हो । परापूर्व कालमा तिहारको दिन भाइ टिका छुटेका दिदि बहिनी दाजु भाई यस ठाउँमा भेट भई सिद्ध लाई साँक्षी राखेर टिका लगाउँथे र दुखःसुख साटासाट गर्थे भन्ने बुढापाका को मुख बाट सुन्न सकिन्छ । तर पछिल्लो समय भने बदलिदोँ समय र परिभेष सँगै यस ठाँउमा मौलिक संस्कृती झल्कने टप्पा, सोरठी, लहरे, लिसेपा, पैस्यारू जस्ता नाचगान , बाजा गाजाको ताल सँगै इतिहाँस ताजा बनाउने लोक नृत्य र खेलकुद तथा स्थानीय उत्पादनलाइ टेवा पूर्याउने गरी मेला लाग्ने गर्दछ । स्थानीय उत्पादनको बिक्रि बितरण तथा प्रचारप्रसारको भरपर्दाे माध्यम बन्दै गएको मेलाहरुमा स्थानीय सरकार ले पनि चासो देखाएको पाइन्छ भने ऐतिहासिक रुम्टी...