अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

Tag: माया

प्रेम प्रस्ताव कसरी राख्नुपर्छ ? – गोकुल देवकोटा 

प्रेम प्रस्ताव कसरी राख्नुपर्छ ? – गोकुल देवकोटा 

साहित्य
प्रेम गर्नुभन्दा पहिले उसको बारेमा हरेक कुराहरू बुझ्नु जरूरी छ र यदी तपाईले कसैलाई प्रेम गर्नुहुन्छ र उ सँग आफ्नो मन जोड्न चाहनुहुन्छ भने उसलाई आफ्ना भावनाहरू दिदा निम्न कुराहरू जान्नु आबश्यक छः   (१) हतार नगर्नुहोस । यदी तपाईसँग उसलाई सबैकुरा भन्ने र उसले तपाईका सबैकुरा सुन्ने फुर्सद छैन भने उसले तपाईलाई राम्ररी बुझ्न सक्दीनन् । जसकारण उसको मनमा भ्रम र शंका भरिन सक्छ र तपाईको प्रेम अस्वीकार हुन सक्छ । त्यसैले समयलाई पर्खन सिक्नुहोस र समयअनुसार चल्नुहोस ।   (२) पहिले उसको सबभन्दा नजिकको साथी बन्नुहोस र उसका हरेक काममा सकेसम्म साथ दिनुहोस । अनी उसलाई एकान्तमा भेटेर मनका कुरा सुनाउनुहोस । यदी तपाईले उसका साथीहरू माझमा प्रेम प्रस्ताव राख्यौ भने जती गहीराईको भएपनि उसका लागी गिज्याएको जस्तो महसुस हुन्छ र उसले आफ्नो मजाक बनाएको जस्तो ठान्छे ।   (३) उसको जिन्दगीमा...