अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

Tag: माड्साब

माडसाब को कार्टुनमा हर्क साम्पाङ को ट्विट रिप्लाई : व्यङ्ग्यात्मक शैली मा हर्क को उल्टो आदेश

माडसाब को कार्टुनमा हर्क साम्पाङ को ट्विट रिप्लाई : व्यङ्ग्यात्मक शैली मा हर्क को उल्टो आदेश

ट्रेडिङ
सागर सुबेदी , भदौ ८ धरान मेयर हर्क साम्पाङ ले कार्टुनिस्ट आशिष खनाल माड्साब ले बनाएको कार्टुन को ट्विट मार्फत रिप्लाई दिएका छन । पछिल्लो समय हर्क साम्पाङ धरान मा ढुंगा बोकाउने काम लाइ विश्राम दिएर बिरुवा लगाउने अभियानमा व्यस्त छन । बिरुवा लगाउँदै गर्दा कसैको व्यक्तिगत जग्गामा बिरुवा लगाए सँगै जग्गाधनी ले अदालत मा मुद्दा समेत हालेका थिए । उक्त विवाद भैरहको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । हिजो मात्रै उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएकाे छ । यसैलाइ कोड गरेर कार्टुनिस्ट आशिष खनाल माड्साब ले तस्विर मा देखाइएको कार्टुन बनाए । उक्त कार्टुन को व्यङ्ग्यात्मक शैली मा हर्क साम्पाङ ले अहिले ढुङ्गा होइन बिरुवा रोप्न चाहिँ सहयोग गर्नुहोला भन्दै ट्विट रिप्लाई दिएका छन । र...
गजबका माड्साब: पढाउने, हसाँउने अनि कमाउने

गजबका माड्साब: पढाउने, हसाँउने अनि कमाउने

जीवनशैली
यी हुन् माड्साब अर्थात् आशिष खनाल। उनी कार्टुन अर्थात् ब्यङ्ग चित्र बनाउँछन् । गत साल वर्खाको समयमा आशिष खनाल ‘माड्साब’ले आफ्नै गाउँसम्म पुग्ने हिलो बाटोलाई जोडेर स्थानीय प्रतिनिधिलाई व्यङ्ग गर्दै एउटा कार्टुन बनाए । कार्टुन इलामेली भेगमा चर्चित बन्यो । धेरैले आशिषको व्यङ्गलाई मन पराए । तर, कार्टुनिस्टको रुपमा भर्खर भर्खर चिनिन थालेका माड्साबले भने कार्टुन बनाएकै कारण आएका धम्की गालिहरूको रुपमा यो घटना सम्झन्छन् ।कार्टुन बनाएपछि जनप्रतिनिधीका शुभचिन्तकहरुबाट दैनिकजसो धम्की खेप्नुपर्यो उनले । तर, यही घटना पश्वात भने उनलाई लाग्यो प्रतिनिधिलाई सजग राख्न कार्टुन चाहिँ गतिलो माध्यम हुनेरहेछ । त्यसपछि कार्टुन मार्फत् वेथिति बिसङ्गतीलाई उनले पोख्न थाले ।उनका व्यङ्ग्य पाठकले रुचाउँदै गए माड्साब कार्टुनिस्टको रुपमा चिनिँदै गए । शिक्षक पछाडि अर्को बलियो पहिचान पनि थपियो – कार्टुनिस्ट । कार्टुन...