अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

Tag: बेहालै बेहाल

कुल बहादुर को गाइजात्रा ‘बेहालै बेहाल ‘ बजारमा ( भिडियो सहित )

कुल बहादुर को गाइजात्रा ‘बेहालै बेहाल ‘ बजारमा ( भिडियो सहित )

मनोरञ्जन
गाईजात्रा पर्व नजिकिरहेको बेला नेपालमा गाईजात्राका अडियो, भिडियो सामाग्रीहरु सार्वजनिक भइरहेका छन् । सल्यानका हास्यकलाकार कुल बहादुर वलीले पनि भर्खरै मात्र बेहालै बेहाल नामक एक गाइजात्रे भिडियो बजारमा ल्यायका छ्न् । राजनीति, कृषि, विकास, सडकदेखि सामाजिक सञ्जाललगायतका विषय समेटेको उक्त भिडियोमा प्यारोडि गित पनि समेटिएको वलीले बताए । यादब देबकोटा ‘सरापे’को समेत अभिनय रहेको सो मौलिक गाईजात्रा बेहालै बेहाल २०८०, खष भाषा टिभी युटुब च्यानलमा आएको हो । नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिफिल्म भद्रगोलका कलाकारसमेत रहेका वलीले अघिल्लो बर्ष पनि गाइजात्रे भिडियो बजारमा ल्याएका थिए । यसपालि पनि आफू निकै आशावादी रहेको उनको भनाइ छ । ...