प्रेम प्रस्ताव कसरी राख्नुपर्छ ? – गोकुल देवकोटा
प्रेम गर्नुभन्दा पहिले उसको बारेमा हरेक कुराहरू बुझ्नु जरूरी छ र यदी तपाईले कसैलाई प्रेम गर्नुहुन्छ र उ सँग आफ्नो मन जोड्न चाहनुहुन्छ भने उसलाई आफ्ना भावनाहरू दिदा निम्न कुराहरू जान्नु आबश्यक छः
(१) हतार नगर्नुहोस । यदी तपाईसँग उसलाई सबैकुरा भन्ने र उसले तपाईका सबैकुरा सुन्ने फुर्सद छैन भने उसले तपाईलाई राम्ररी बुझ्न सक्दीनन् । जसकारण उसको मनमा भ्रम र शंका भरिन सक्छ र तपाईको प्रेम अस्वीकार हुन सक्छ । त्यसैले समयलाई पर्खन सिक्नुहोस र समयअनुसार चल्नुहोस ।
(२) पहिले उसको सबभन्दा नजिकको साथी बन्नुहोस र उसका हरेक काममा सकेसम्म साथ दिनुहोस । अनी उसलाई एकान्तमा भेटेर मनका कुरा सुनाउनुहोस । यदी तपाईले उसका साथीहरू माझमा प्रेम प्रस्ताव राख्यौ भने जती गहीराईको भएपनि उसका लागी गिज्याएको जस्तो महसुस हुन्छ र उसले आफ्नो मजाक बनाएको जस्तो ठान्छे ।
(३) उसको जिन्दगीमा...