अपडेट
लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार तुलसीपुर उद्योग बाणिज्य संघ को अध्यक्षमा बिनिल के.सी निर्वाचित आज बैशाख ३० गते आइतबार को राशिफल हेर्नुहोस

Tag: दाउरा छोप्न नदिमा पसेका २ जना वेपत्ता

दाउरा छोप्न नदिमा पसेका २ जना वेपत्ता

दाउरा छोप्न नदिमा पसेका २ जना वेपत्ता

समाचार, स्थानीय
बर्दियाको बबई नदीमा दाउरा छोप्ने क्रममा डुबेर दुई जना पुरुष बेपत्ता भएका छन् । नदीको सतह बढेर सतर्कता तह पार गरेको नदीको भेलमा दाउरा छोप्दा दुवै अलग अलग स्थानबाट बेपत्ता भएका हुन्। बबई नदीमा डुबेर गुलरिया नगरपालिका-८ निवासी २३ वर्षीय अक्षय चौधरी थपुवाबाट र वडा नम्बर १२ का ३० वर्षीय बालकृष्ण थारू भैसाहीबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । बेपत्ताहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए। घटनास्थलमा मोटरबोटसहित सुरक्षाकर्मी मार्फत खोजी कार्य भइरहेको उनले बताए ।...