अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

Tag: जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्युठान

आन्दोलनरत शिक्षकद्वारा शिक्षा विकास तथा समन्वय एकाइ प्यूठानमा धर्ना

आन्दोलनरत शिक्षकद्वारा शिक्षा विकास तथा समन्वय एकाइ प्यूठानमा धर्ना

शिक्षा, समाचार, स्थानीय
सुरज पुन मगर ,प्युठान। अधिकार, पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको भन्दै शिक्षकहरुले आन्दोलन जारी राखेका छन ।नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा मङ्गलबार देशभर ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय ईकाइमा धर्ना कार्यक्रम गरेको छ । शिक्षा ऐनमा रहेका कतिपय प्रावधान शिक्षकमैत्री नहुँदा शिक्षकहरूको पेसागत जीवन नै समस्यामा पर्ने तथा विगतमा शिक्षक तथा विद्यालय कर्मचारीहरूका सङ्घ तथा सङ्गठन र शिक्षक महासङ्घसँग भएका सहमति ऐनमा नै कार्यान्वयन भएर आउने भनिए पनि त्यो नभएको भन्दै नेपाल शिक्षक महासङ्घमा आह्वानमा देशैभरका शिक्षक यति वेला आन्दोलनमा छन्। महासङ्घले शिक्षकहरूको माग सम्बोधन नगरेअनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिँदै गत आइतबारदेखि पहिलो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेको हो ।यसअघि गत आइतवार देशका हरेकमा स्थानीय तहका कार्यालयमा सम्बन्धित पालिकाका शिक...