अपडेट
ज्ञानज्योतिमा फुड फेस्टिवल:एचएमका बिद्यार्थीले आफैले पकाएको खाना खुवाए नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न रोल्पामा हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या आज फागुन १२ गतेको राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा वि को ६९ औं वार्षिकोत्सव सम्पन्न थापाथलीबाट बच्चा चाेरी ‘योगदान राष्ट्रको लागि’ संस्थाको दाङ जिल्ला समिति पुन: गठन – अध्यक्षमा सुबेदी नेपाल ए आफ्नो पहिलो एक दिवसीय सिरिजमा २-१ ले पराजित, निर्णायक खेल क्यानडा एघारले जित्यो आज फागुन १० गते बिहीबार को राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार बालबालिकाको लागि छुट्याइएको बजेट सहि रुपमा कार्यन्वयनमा ल्याउने : वडा सदस्य पौडेल वाइसिएल शान्तिनगरका अध्यक्ष माथि कुटपिट : दोषी उपर कारवाहीको माग आरोह जिन्दगीको प्रथम साहित्यिक जमघट कार्यक्रम सम्पन्न तुलसीपुर महोत्सव ४ दिन थप गरिएको सूचना झुटो

Tag: चाडपर्वको पूर्वसन्ध्यामा प्यूठान जिल्लाको सदरमुकाम खलङ्गा बजार अनुगमन

चाडपर्वको पूर्वसन्ध्यामा प्यूठान जिल्लाको सदरमुकाम खलङ्गा बजार अनुगमन

चाडपर्वको पूर्वसन्ध्यामा प्यूठान जिल्लाको सदरमुकाम खलङ्गा बजार अनुगमन

समाचार, स्थानीय
सुरज पुन मगर, प्यूठान। नपालीको चाडवाडहरु आउन लाग्दा सदरमुकाम खलङ्गा बजारक्षेत्रमा बजार अनुगमन गरिएको छ। घरेलु तथा साना उघोग बिकास समिति प्युठानको आयोजना तथा जिल्ला प्रशासन कार्यालय प्युठानको नेतृत्वमा बुधबार मल्लरानी गाउँपालिका  वडा नं ४ स्थित खलंगा बजार बसपार्क,डाडापसल लगाएतका ठाउँका पसलहरुमा अनुगमन गरिएको छ। चाडबाड नजिकिदै गएको र आम उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्यबस्तुहरुमा हुन सक्ने समयसिमा नाघेका , मिसवट बस्तुहरु बिक्रीवितरण हुन सक्ने सम्भावनालाई मध्यनजर गरि बजार अनुगमन गरिएको घरेलु तथा साना उधोग कार्यालय प्युठानका उधोग अधिकृत सरोज भण्डारीले बताउनु भयो।उहाँले बजार अनुगमनलाई सबै सरकारवाला संगको सहकार्यमा निरंतरता गरिने बताउनु भएको छ।बजार अनुगमनको क्रममा म्याद नागेका विभिन्न अखाद्यबस्तुहरु जफत गरि नस्ट गरिएको प्रशासकीय अधिकृत मेघराज सोनिले जानकारी दिनुभएको छ।प्रायः पसलहर...