अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

Tag: खेती नोक्सानी

मकै मा नोक्सानी भएकाले क्षतिपूर्ति पाउने : के गर्नुपर्छ ? कागजात के के चाहिन्छ ? हेर्नुहोस

मकै मा नोक्सानी भएकाले क्षतिपूर्ति पाउने : के गर्नुपर्छ ? कागजात के के चाहिन्छ ? हेर्नुहोस

कृषि
सागर सुबेदी, साउन ३१ , दाङ पछिल्लो समय दाङको तुलसीपुर लगायत विभिन्न ठाउँहरूमा मकै बाली मा बाँदर, बँदेल तथा मकैमा लाग्ने रोगले , मकै बाली मा नोक्सानी पुर्याएको खबर बाहिरीए सँगै किसान हरु चिन्तित देखिएका छन। मकै फल्ने क्रममा रोग लाग्नु , रातको समयमा बाँदर तथा बँदेल ले नोक्सान गरिदिनु ले किसान लाइ चिन्तित बनाएको हो । यतिकैमा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले एउटा सुचना दिएको :- सुचनामा लेखिएको छ :- मकै बालीमा लागेको रोग होस् अथवा प्राकृतिक बिपत्तिका कारण बालीनाली नष्ट भएको भए तपसिलका कागजात सहित क्षतिपूर्तिका माग गर्नका लागी वडा कार्यालयमा सम्पर्क गर्नहुन सबै वडाबासीहरुलाई यसै सूचना मार्फत जानकारी गराउदछौँ ।    क्षतिको मागका लागि आवश्यक प्रक्रिया : १ . जनप्रतिनिधि,प्रहरी,वनका प्रतिनिधिको राेहवरमा क्षतिकाे मुचुल्का  २. कृषि शाखाकाे प्रतिनिधि क्षतिकाे मूल्याङ्कन ३ ....