अपडेट
ज्ञानज्योतिमा फुड फेस्टिवल:एचएमका बिद्यार्थीले आफैले पकाएको खाना खुवाए नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न रोल्पामा हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या आज फागुन १२ गतेको राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा वि को ६९ औं वार्षिकोत्सव सम्पन्न थापाथलीबाट बच्चा चाेरी ‘योगदान राष्ट्रको लागि’ संस्थाको दाङ जिल्ला समिति पुन: गठन – अध्यक्षमा सुबेदी नेपाल ए आफ्नो पहिलो एक दिवसीय सिरिजमा २-१ ले पराजित, निर्णायक खेल क्यानडा एघारले जित्यो आज फागुन १० गते बिहीबार को राशिफल हेर्नुहोस गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु गुरु जजुर नमुना मा.वि मा खेल सप्ताह सुरु फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) फागुन १० गते राप्ती बबइ क्याम्पसमा शोक बिदा ( सूचना सहित ) नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार बालबालिकाको लागि छुट्याइएको बजेट सहि रुपमा कार्यन्वयनमा ल्याउने : वडा सदस्य पौडेल वाइसिएल शान्तिनगरका अध्यक्ष माथि कुटपिट : दोषी उपर कारवाहीको माग आरोह जिन्दगीको प्रथम साहित्यिक जमघट कार्यक्रम सम्पन्न तुलसीपुर महोत्सव ४ दिन थप गरिएको सूचना झुटो

Tag: उपमहानगर

उपमहानगर ले भत्काउने घर : सरकारीमा बनेका कि ऐलानी मा‌ बनेका ?

उपमहानगर ले भत्काउने घर : सरकारीमा बनेका कि ऐलानी मा‌ बनेका ?

राजनीति
सागर सुबेदी, साउन २४ , तुलसीपुर दाङको तुलसीपुर उपमहानगरपालिका ले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर भत्काउन सुरु गरेको छ । आज साउन २४ गते देखि उपमहानगर ले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर भत्काउन सुरु गरेकोमा आज पहिलो दिन उपमहानगरपालिका को मुख्य भवन सँगै सटेका २ घर भत्काएको हो । उपमहानगर को मुख्य भवन सँगै सटेका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध ३ घर मध्य १ घर घरधनी स्वयम ले भत्काउन सुरु गरेका छन भने २ घर आज उपमहानगर ले भत्काउन सुरु गरेको हो । उपमहानगर को डोजर अब छिट्टै तुलसीपुर को बसपार्क, मासु मार्केट , न्युरोड, आलुमण्डी क्षेत्रमा पनि उपमहानगर को नाममा श्रेस्ता रहेका जग्गामा अवैध रुपमा बनेका घर भत्काउन पुग्ने कार्यबाहक नगर प्रमुख तथा वडा नं ३ का वडा अध्यक्ष बिर बहादुर बि क ले बताएका छन । यस्तै नगरका प्रवक्ता तथा वडा नं १८ का वडा अध्यक्ष माधव वली ले यो कार्यकाल मा उपमहानगरको जग...