अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

Top News 3

प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा 

प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा 

Top News 3
दाङ । प्रेस सेन्टर नेपाल राजपुर गाउँपालिकाे अध्यक्षमा शान्तकुमार बुढा चयन हुनु भएको छ । प्रेस सेन्टर राजपुर गाउँपालिकाे दोस्रो सम्मेलनले बुढाकाे अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा सुस्मिता खड्का सचिव प्रवेश ओली काेषाध्यक्ष तिलकबहादुर खड्का चयन हुनुभएको छ । संगठनकाे सदस्यहरुमा रामशरण यादव,साेहन चौधरी,सुस्मिता चौधरी ,सुदीप राणा,रमिता चौधरी,र सिर्जना चौधरी चयन हुनुभएको छ । सम्मेलनकाे उद्घाटन गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्माले समाज रुपान्तरणका लागि पत्रकारिताकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभयाे । समाजले पत्रकार प्रती भराेसा राख्ने भन्दै प्रमुख अतिथि समेत रहुनु भएका शर्माले पत्रकारले सत्यतथ्य समाचार लेख्नुपर्ने बताउनुभयाे । साे अबसरमा संगठनमा रहेर लामाे समयदेखि भुमिका खेल्ने रेडियाे जनगणतन्त्रका रामवरण यादव,चेतराम यादव र यज्ञबहादुर वलीला...
आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए

आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए

Top News 3
भदौ, २५ / तुलसीपुर  तुलसीपुर उपमहानगरपालिका – ७ स्थित राप्ती शान्ति उद्यान भित्र निर्मित बोटिङ पुल उद्घाटन कार्यक्रम अन्तिममा आएर रोकिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित दाङको क्षेत्र नं. २ (२) बाट प्रतिनिधित्व गर्ने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौंपाने (गुन्टु) उद्घाटन कार्यक्रममा आउने कार्यक्रम तय गरिएको थियो तर अन्तिममा आएर उद्घाटन कार्यक्रम हुन सकेन । राप्ती शान्ति उद्यान सञ्चालक समितिका अध्यक्ष डिल्ली भण्डारीले पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका कारण कार्यक्रम हुन नसकेको दोषारोपन गरेका छन । नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व मुख्यमन्त्री चौधरीले आफु मुख्यमन्त्री छँदा बजेट दिएर निर्माण भएको पोखरी उद्घाटन गर्न अर्कै ब्यक्ति ल्याउने ? भन्दै असन्तुष्टि जनाएका कारण कार्यक्रम बिथोलिएको नेकपा एमालेका नेतासमेत रहेका अध्यक्ष भण्डारीले बताए । च...
दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली 

दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली 

Top News 3
राष्ट्रिय दलित पत्रकार संघ दाङकाे अध्यक्षमा पत्रकार गिरिराज नेपाली चयन हुनु भएकाे छ । संघकाे आज घाेराहीमा सम्पन्न चाैथाे जिल्ला अधिवेशनले नेपालीकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । संघकाे बरिष्ठ उपाध्यक्ष प्रियास्मृति गजमेर, उपाध्यक्षमा अर्जुन परियार, सचिवमा देवका परियार, सह-सचिवमा चन्द्रप्रकाश नेपाली र काेषाध्यक्षमा तेजबहादुर परियार चयन गरिएकाे छ । जसकाे सदस्यहरूमा हेमराज परिवर्तन, सरिता नेपाली , सिर्जना विश्वकर्मा , अन्जना बिक र रमा नेपाली रहनु भएकाे छ । त्यस्तै अधिवेशनले संघका सस्थापक अध्यक्ष जनक नेपाली, पुर्व अध्यक्ष नवीन अभिलाषी, वसन्त परियार , जीवन नेपाली र अर्जुन परियारलाई केन्द्रीय पार्षद र हेमराज परिवर्तन, सरिता नेपाली, अरूण नेपाली, सुवास परियार, चन्द्रप्रकाश नेपाली र हिमाल बिकलाई प्रदेश पार्षदमा चयन गरेकाे छ । अधिवेशन जिल्ला अध्यक्ष वसन्त परियारकाे अध्...
कुशको महिमा र कुशे औशीको महत्व ?

कुशको महिमा र कुशे औशीको महत्व ?

Top News 3, ट्रेडिङ, धार्मिक
पण्डित बालमुकुन्द देवकोटा, काठमाडौ ।  मिति २०८१ साल भाद्र १७ गते सोमबार भाद्र कृष्णपक्ष कुशेऔंसी तिथी १८ गते प्रात: ६ / २० बजेसम्म त्यस उप्रान्त भाद्रशुक्ल प्रतिपदा तिथी आरम्भ हुने भएकोले यो दिन पिताको मुखहेर्ने दिन र औंसी श्राद्ध हो ।यो दिन वैदिक हिन्दु परम्परा अनुसार कुशेऔंसी हो।यो दिन वैदिक हिन्दु धर्मालम्वीहरुले सर्वप्रथम गंगामागई मन्त्र {मननात् त्रायते यत् तत् मन्त्रम्}अर्थात् जसको मनन गर्नाले रक्षा हुन्छ त्यहिनै मन्त्र हो।यो पढेर माटोले {अश्वक्रान्ते रथक्रान्ते विष्णुक्रान्ते वसुन्धरे !मृत्तिके हन मे पापं दुष्कृतं कृतम्।}अर्थात् घोडाको टापको ,हात्तिको पाइलाको ,रथमुनिको धुलो ,तुलशिमोठको ,दोवाटो ,चौवाटोको माटोले मैले स्नान गर्दैछु हे मृत्तिके{हे माटो } मेरो दुष्कृत {नराम्रो }पापहरु सवै हटाई दिनुहोस भनि शरीरमा दलेर स्नान गर्नु पर्दछ। त्यसपछि पवित्र धारण गरि टिका ग्रहण गरेर आफ्नो जप गरिस...
मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम

मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम

Top News 3
भदौ, १५, तुलसीपुर दाङको तुलसीपुरमा सन्चालित सयपत्री दोहोरी घरले मौलिक संस्कृतीमा रमाउदै आज शनिबार तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्थित जनश्रमिक प्रा.वि, गैरापातुमा एक कार्यक्रम गरी तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो । पछिल्लो समय तिज चाडमा निस्कने तिजलाइ नै बिर्सिएका तिज गीत र दर खाने नाममा गरिने तडकभडकले तीज चाडको महिमा नै गुम्ने अवस्थामा पुगेको समयमा सयपत्री दोहारी घरले यसरी मौलिक तरिकाले तिज मिलन तथा दर खाने कार्यक्रम आयोजना गरी समाजमा उदाहरणीय काम गरेको छ । राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष उषा दसौदीको प्रमुख आतिथ्यता, साथै पत्रकार दिपक बोहराको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभाध्यक्षता बैशाखी बोहराले गर्नुभएको थियो । पछिल्लो समयमा तिज र खर खाने कार्यक्रमको नाममा गरिने तडकभडकलाइ छिचोल्दै म...
तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

Top News 3
भदौ/०१/तुलसीपुर दाङको तुलसीपुरमा विभिन्न संघ संस्थाहरुले भुयारथान देखि बाहिनी चोक सम्म पुष्पवृक्षा रोपन तथा सरसफाइ गरेका छन । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको नेतृत्व र सहयोगी बचत तथा ऋण सहकारी संस्था , भुयारथान संरक्षण समिति , पतञ्जली योग साधना केन्द्र र रुकुमेली महिला समाजको संयुक्त आयोजनामा पुष्पवृक्ष रोपन तथा सरसफाइ कार्यक्रम भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर के सी को नेतृत्वमा तुलसीपुरको भुयारथान क्षेत्र , गोदाम घर क्षेत्र , बिरेन्द्र चोक , बि पि चोक , जेसिज चोक हुँदै बाहिनी चोक सम्म सरसफाइ गरिएको थियो । सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयलाई सरसफाइमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए । सरसफाइ कार्यक्रममा बोल्ने वक्ताहरुले समाजलाई स्वच्छ, सफा...
अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न

Top News 3
तुलसीपुर/ साउन ३२ अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ। आज साउन ३२ शुक्रबार तुलसिपुर स्थित B.S.S पार्टी प्यालेसमा अखिल(क्रान्तिकारी) तुलसिपुरका नगर संयोजक बोधराज विष्वकर्माको सभाध्यक्षतामा भएको सम्मेलन कार्यक्रमले हिमाल वलीको अध्यक्षतामा २९ सदस्यिय नगर समिति गठन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि एवम संगठनका केन्द्रिय उपमहासचिव सूर्य प्रकाश घर्तीले नव निर्वाचित नगर समितिका सम्पूर्ण सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। त्यस्तै उनले नेपाल कम्युनिस्ट पार्टीका मेरुदण्डको रुपमा स्थापित अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन अन्तर्गत नव गठित तुलसीपुर नगर समितिले अब शैक्षिक क्षेत्रमा भएका विकृत, विसंगति र व्यापारीकरण अन्त्य गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापित गराउने कार्यमा महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने बताए। साथै...
सहिद स्मृति आवासीय मा.विमा कराते प्रशिक्षण एवं ग्रेडिङ कार्यक्रम 

सहिद स्मृति आवासीय मा.विमा कराते प्रशिक्षण एवं ग्रेडिङ कार्यक्रम 

Top News 3
टेकराज भण्डारी/श्रावण २५ सहिद स्मृति आवासीय माध्यमिक विद्यालय तुलसीपुर उपमहानगरपालिका वडा नं १७ वनकटिृमा कराते प्रशिक्षण एवं ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भने मुल नाराका साथ कराते प्रशिक्षण एवं ग्रेडिङ कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा आठ औं दक्षिण एशियाली तथा ५६ औं राष्ट्रिय कराते प्रतियोगिताको लागि भएको राष्ट्रिय छ्नौटमा तृतीय स्थान हासिल गर्ने राष्ट्रिय खेलाडी कुमार चपाइ लाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। विद्यालयका प्रधानाध्यापक नारायण पाैडेलले अध्क्षयता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर वलीकाे प्रमुख आतिथ्यता तथा कराते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदम बहादुर बस्नेत बिशिस्ट आथित्यतामा भयको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद आबस्यक रहेको बताएका हुन् । खेलले आफ्...
स्वच्छ नेपालद्वारा माध्यामिक विद्यालय सौडियारमा वृक्षारोपण

स्वच्छ नेपालद्वारा माध्यामिक विद्यालय सौडियारमा वृक्षारोपण

Top News 3
दाङ– २१ साउन । ‘आजको वृक्षारोपण, भोलीको सुुरक्षित र स्वस्थ जीवन’ भन्ने मुलनाराका साथ स्वच्छ नेपालले माध्यामिक विद्यालय सौडियारमा वृक्षारोपण गरिएको छ । स्वच्छ नेपालले माध्यामिक विद्यालयको परिसरमा कपुुर, विरेन्द्र फूल,बकाईनो बेल र शिलत चिनीका बोटबिरुवा रोपेको हो । स्वच्छ नेपालको अध्यक्ष बिन्दुु आचार्य गिरीको अध्यक्षता तथा घोराही उपहानगरपालिका वडा नं। ७ का वडाध्यक्ष खोपीराम चौधरीको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजुु भट्टराईको विशिष्ट आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । ल कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष चौधरीले पर्यावरणको संरक्षणको महाअभियानमा जुटेको स्वच्छ नेपालको सकारात्मक कर्मका लागि सधैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पर्यावरण बिना मानव अस्तित्व समेत संकटमा रहेकाले पर्यावरणको संरक्षणमा सबै लाग्नुुपर्ने उहाँको भ...
तुलसीपुर सरसफाइमा अग्रसर बन्दै तुलसीपुरका सामाजिक संघसंस्थाहरु

तुलसीपुर सरसफाइमा अग्रसर बन्दै तुलसीपुरका सामाजिक संघसंस्थाहरु

Top News 3
साउन, १२, तुलसीपुर पछिल्लो समय दाङको तुलसीपुर बजार सुन्दर बनाउन तुलसीपुरका धेरै सामाजिक संघसंस्थाहरु अग्रसर बनिरहेका छन । हरेक शनिबार तुलसीपुर बजार सरसफाइमा विभिन्न संघसंस्थाहरु देखिन्छन । आज साउन १२ गते शनिबार पनि तुलसी सामाजिक विकास केन्द्र र लियो क्लबको आयोजना साथै म सफा गर्छु मेरो देश अभियान र योगदान राष्ट्रको लागी अभियान को सहकार्यमा सरसफाइ कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ दाङका अध्यक्ष गोरख ओलीको प्रमुख आतिथ्यतामा तुलसीपुर उपमहानगरपालिकाको गेट अगाडिबाट सुरु गरि ज्योति विकास बैकं रहेको चोक, ज्ञानज्योति रोड सरसफाइ गर्दै बिरेन्द्र चोकसम्म सरसफाइ गर्दै बि.पी चोकसम्म सरसफाइ गरिएको थियो । तुलसीपुरमा निरन्तर सरसफाइ अभियान नै चलाएको म सफा गर्छु मेरो देश अभियान आज १५९ औँ हप्तामा पुगेको छ । आजको सरसफाइ कार्यक्रमको सहजिकरण तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष एवं लियो क्लब...