अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

स्वास्थ

तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र

तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र

Top News 1, स्वास्थ
दाङ- नेपाललाई क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ। अभियान यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा थालिएको छ। सोहीअनुसार गाउँ–गाउँमा गएर क्षयरोगका बिरामी पहिचान गरी उपचार थालिएको तुलसीपुर–४ स्थित हलवार स्वास्थ्यचौकी प्रमुख शिवप्रसाद तिवारीले बताए।'अहिले पनि धेरै क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन”, उनले भने, 'यसका लागि गाउँ–गाउँमा अभियान लिएर बिरामीको खोजी गर्न थालिएको छ।' क्षयरोगका बिरामीको पहिचान नहुँदा रोग सार्ने जोखिम उच्च रहेको जनाउँदै यो अभियान थालिएको हो । गाउँ–गाउँमा गएर खकार परीक्षण गर्ने, गाउँ–गाउँमा गएर यो रोगबारे जनचेतना अभिवृद्धि गराउनेजस्ता कार्यक्रमको कार्ययोजना बनाएर सुरु गरेको उनले जानकारी दिए। जनचेतना कार्यक्रमका लागि आमा समूह, समुदाय, विद्यालय शिक्षा, ‘होर्डिङ बोर्ड’ निर्माण गर्ने, भित्ते लेख...
लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता

लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता

Top News 1, शिक्षा, समाचार, स्वास्थ
  तुलसीपुर, ४ जेठ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाहिरी सक्राममा विद्यालयस्तरीय खुला वक्तृत्वकला गरिएको छ । नयाँ पाइला पुनःस्थापना केन्द्र बिजौरीको सहयोगमा पूर्व विद्यार्थी समाज मावि भित्री सक्रामले शुक्रबार आज प्रतियोगिताको आयोजना गरेको हो । ‘लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था र नियन्त्रणका उपाय’ विषयक वक्तृत्वकला प्रतियोगितामा २७ जना प्रतियोगीले भाग लिएका थिए । प्रतियोगितामा लिटिल फ्लावरका आस्था शर्मा प्रथम, बाल अमृतका दामोदर आचार्य द्वितीय , फोर्टीनाईनका रिचा अधिकारी तृतीय र अमृत एकेडेमीका गणेश केसी सान्त्वना हुनुभएको छ ।   पूर्व विद्यार्थी समाज मावि भित्री सक्रामका अध्यक्ष डिल्ली केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा वक्तृत्वकला प्रतियोगिता भएको हो । समाजमा भित्राभित्रै फैलिरहेको लागूपदार्थ दुर्व्यसन न्यून...
तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का

तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का

Top News 1, समाचार, स्वास्थ
बिशाल बिश्वकर्मा, चैत्र ३० नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाको कार्यलयले नयाँ बर्ष २०८१‌ सालको भित्तेपात्रो विमोचन, शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रमको अवसरमा कार्यक्रमको सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुख टिकाराम खड्काले तुलसीपुरमा भएको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले भौरवा, नेपालगञ्ज गएर हवाईजहाज चढ्नुपर्ने बाध्यता भएको बताएका छन । एयरपोर्ट सन्चालन नल्याउँदा समाजिक अगुवाहरु, सामाजिक अभियन्ताहरु, राजनितिज्ञ अगुवाहरुलाई‌ असहज हुने र सामाजिक आर्थिक विकासमा असर पर्ने बताएका छन । भावि पुस्तको रोजगारीका लागि आधारभूत रुपमा समाजको आर्थिक, सामाजिक प्रगतिका‌ निम्ति विकास निर्माणका लागि एयरपोर्टको महत्वपूर्ण भूमिका रहेको बताएका छन । एयरपोर्ट सन्चालनमा आउँदा ठुला-ठुला होटलहरू बन्ने र अन्य व्यापार पनि जोडिने उनले बताएका हुन । उक्त कार्यक्रममा मेयर टिकाराम खड्काले...
रक्तदान कसले गर्न हुन्छ ? कसले गर्नु हुँदैन ?

रक्तदान कसले गर्न हुन्छ ? कसले गर्नु हुँदैन ?

स्वास्थ
'रक्तदान जीवनदान। रक्तदान महादान !' यी 'स्लोगन' हामीले बारम्बार सुन्ने गरेका छौँ। रक्तदानका लागि प्रेरित गर्न यी वाक्यांशले धेरै भूमिका पनि खेलेका होलान्। तर, रक्तदान गर्नुअघि केही कुरामा ध्यान पुर्‍याउनुपर्छ। रगतको प्रमुख काम प्राणवायु तथा पोषक तत्व कोषिकाहरुमा पुर्‍याउनु हो। रगतमा विभिन्न प्रकारका तत्व हुन्छन्, जसले ज्युँदो राख्न र रोगहरु निको पार्न मद्दत गर्छन्। रक्तदान गर्नाले कतिपय मानिसको ज्यान बचाउन सकिन्छ। एक पटक रक्त दान गरेर त हेर्नोस१ कसैको ज्यान जोगाउँदा जुन गर्व महसुस हुन्छ, त्यसलाई शब्दले वर्णन गर्न सकिँदैन। रगत आँफैलाई वा आफन्तलाई कुनै पनि बेला चाहिन सक्छ। रक्तदान गर्दा अरुलाई मात्र होइन आफैँलाई पनि फाइदा पुग्छ। ७० केजी वजन भएका व्यक्तिले लगभग पाँच सय मिलिलिटर रक्तदान गर्न मिल्ने भए पनि नेपालमा तीन सय ५० मिलिलिटर मात्रै रगत निकाल्ने गरिन्छ। हाम्रो शरीरमा औसत पाँच लि...
नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

Top News 1, समाचार, स्वास्थ
  फागुन १३, तकियापुर   नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाले आज आइतबार १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।   नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा दाङ जिल्ला सभापति मदन गौतमको प्रमुख आतिथ्यमा रहेको हो । उक्त कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी दाङ जिल्लाको सभापति मदन गौतमले नेपाल रेडक्रस सोसाइटीमा जोडिएका नयाँ आजिवन सदस्यहरुलाई स्वागत गर्दै मन, वचन र कर्मले सदैव सेवा प्रदान गर्नुपर्ने बताएका छन ।   कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा तुलसीपुर उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष भिम बहादुर योगी, तुलसीपुर उपमहानगरपालिका वडा नं ३‌ का वडा अध्यक्ष बिजय बि.क, तुलसीपुर उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष धर्मराज वलि, तुलसीपुर उपमहानगरपालिका वडा नं ९‌ का वडा अध्यक्ष घनश्याम ढकाल‌ र अतिथिका रुपमा भ...
नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२औँ साधारण सभा सम्पन्न

Top News 1, समाचार, स्वास्थ
बिशाल बिश्वकर्मा, बिजौरी, फागुन १२ नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाले १२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ । साधारण सभामा नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सचिव मुकेश वलीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सागर रेग्मीले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव मुकेश वलीले यस उपशाखाको आफ्नै भवन निर्माणका लागि साधारण सभामा प्रस्ताव राखेका छन । यस्तै रक्तदान कार्यक्रमलाई पनि बर्षमा २ पटक अनिवार्य रुपमा सन्चालन गर्न पर्ने सभामा प्रस्ताव राखेका हुन । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको आर्थिक वर्ष २०७९/८० को आम्दानी तथा प्राप्ति जम्मा रु. ७०२३५ र आर्थिक बर्ष २०७९/८० को खर्च तथा भुक्तानी जम्मा रु. ३०२३९४.५२ रहेको आर्थिक प्रतिवेदन सभामा सार्वजनिक गरिएको हो । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२ औं...
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा नि: शुल्क स्वास्थ्य शिविर हुदै

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा नि: शुल्क स्वास्थ्य शिविर हुदै

Top News 1, समाचार, स्वास्थ
बिशाल बिश्वकर्मा, फागुन ६   तुलसीपुर उपमहानगरपालिका वडा न ४ हलवार स्वास्थ्य चौकी, खाद्रेमा निःशुल्क स्वास्थ्य शिविर‌ सन्चालन हुने भएको छ ।   तुलसीपुर उपमहानगरपालिका वडा नं ४ हलवार स्वास्थ्य चौकीमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा दाङको आयोजनामा मिति २०८० फागुन ९ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।   स्वास्थ्य शिविर‌मा पाटेघरको मुखको‌ क्यान्सर जाँच , स्तन क्यान्सर जाँच , पाटेघर खस्ने रोगको स्क्रनिङ, रिङ प्रेसरी लगाउने, लामो अवधिको परिवार नियोजन सेवा, गर्भवतीको‌‌ लागि भिडियो एक्सरे सेवा मनोसामाजिक साथै महिला तथा प्रसुति बिशेषज्ञ सेवा चिकित्सकहरूद्वारा स्वास्थ्य शिविरमा चेक जाँच‌ हुने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा जारी सूचनामा जनाइएको छ ।   निःशुल्क सन्चालन हुन गहिरहेको स्वास्थ्य शिविर‌मा‌ आवश्यक...
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा नि: शुल्क स्वास्थ्य शिविर हुदै

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा नि: शुल्क स्वास्थ्य शिविर हुदै

Top News 1, समाचार, स्वास्थ
बिशाल बिश्वकर्मा, फागुन ६ तुलसीपुर उपमहानगरपालिका वडा न ४ हलवार स्वास्थ्य चौकी, खाद्रेमा निःशुल्क स्वास्थ्य शिविर‌ सन्चालन हुने भएको छ ।   तुलसीपुर उपमहानगरपालिका वडा नं ४ हलवार स्वास्थ्य चौकीमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा दाङको आयोजनामा मिति २०८० फागुन ९ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।   स्वास्थ्य शिविर‌मा पाटेघरको मुखको‌ क्यान्सर जाँच , स्तन क्यान्सर जाँच , पाटेघर खस्ने रोगको स्क्रनिङ, रिङ प्रेसरी लगाउने, लामो अवधिको परिवार नियोजन सेवा, गर्भवतीको‌‌ लागि भिडियो एक्सरे सेवा मनोसामाजिक साथै महिला तथा प्रसुति बिशेषज्ञ सेवा चिकित्सकहरूद्वारा स्वास्थ्य शिविरमा चेक जाँच‌ हुने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा जारी सूचनामा जनाइएको छ ।   निःशुल्क सन्चालन हुन गहिरहेको स्वास्थ्य शिविर‌मा‌ आवश्यक सेवा लिनक...
लुम्बिनी प्रदेश सरकारले द्वन्दका घाइतेहरुलाई उपचार गर्दै

लुम्बिनी प्रदेश सरकारले द्वन्दका घाइतेहरुलाई उपचार गर्दै

Top News 1, समाचार, स्वास्थ
दाङ,२३ माघ । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दका घाइते तथा अपाङ्ग भएका ब्यक्तीहरुको उपचार सुरु गरेको छ । प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीका अनुसार उपचारकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसंग समन्वय भएको छ । सशस्त्र द्वन्दका क्रममा घाईत तथा अपाङ्ग भएकाहरुको उपचारसम्बन्धि कार्यविधि २०८० तयार गरि उपचारको प्रक्रिया अघि बढाईएको उनको भनाई छ । घाईते तथा अपाङ्गता भएका ब्यक्तीहरुले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति फोटो, जिल्ला प्रशासन कार्यालयको सिफारिश ल्याएमा उपचार गर्न पाईने उनले बताए । घाइते तथा अपाङ्गता भएका ब्यक्तीको उपचारकालागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०÷०८१ कालागि ५० लाख बजेट बिनियोजन गरेको थियो । परिबर्तनकालागि भएको जनयुद्ध तथा बिभिन्न आन्दोलनमा घाईते भएकाहरु आर्थिक अबस्था कम्जोर भएकै कारण उपचारबाट बञ्चित हुनु परेको भन्दै त्यस...
सवारी रोक्दै स्वास्थ्य परिक्षण गर्दै अस्थायी प्रहरी पोष्ट पर्सेनी

सवारी रोक्दै स्वास्थ्य परिक्षण गर्दै अस्थायी प्रहरी पोष्ट पर्सेनी

Top News 2, समाचार, स्वास्थ
बिशाल विश्वकर्मा,माघ १४, तुलसीपुर प्रहरीले गाडी रोक्दा सवारी चालकको सातो जाने गर्दछ । कागजात चेक गर्ने डरमा ब्लड प्रेसर यसै बढ्ने गर्दछ । ड्युटीमा रहेको प्रहरीले सधै कागजात मात्र चेक गर्दैनन , जसको उदाहरण हो अस्थायी प्रहरी पोष्ट पर्सेनी दाङले आज गरेको काम । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थायी प्रहरी पोष्ट पर्सेनी दाङले स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ । नगर स्वास्थ्य केन्द्र पर्सेनीको प्राविधिक सहयोग र प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थायी प्रहरी पोष्ट पर्सेनी दाङको आयोजनामा जेष्ठ नागरिक, सवारी चालक,अस्थायी प्रहरी पोष्टका स्टाफहरु, जनप्रतिनिधिहरुको स्वास्थ्य परिक्षण गरिएको हो । प्रहरीले ड्युटीको समयमा कार्यव्यस्तता नभएको बेला सामाजिक कार्यमा पनि संलग्न हुन सक्ने गतिलो उदाहरण दिदैँ यो कार्यक्रमको सुरुवात गरिएको इन्चार्ज बलाराम नेपालीले बताउनु भएको हो ।...