अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

सरसफाई

ग्रेट आइडलका बिद्यार्थीले गरे पुरन्धारा झरना सरसफाइ

ग्रेट आइडलका बिद्यार्थीले गरे पुरन्धारा झरना सरसफाइ

Top News 1, शिक्षा, समाचार, समाज, सरसफाई
दाङ, १५ असार । दाङको बबई ५ स्थित पर्यटकीय स्थल पुरन्धारा झरना सरसफाई गरिएको छ । बबई ४ स्थित ग्रेट आईडल एकेडेमीका विद्यार्थीहरुले पुरन्धारा झरना सरसफाई गरेका हुन । झरना वरपर फोहर हुँदा पर्यटकहरु समेत घिनाउने अबस्था रहेकाले सरसफाई गरिएको हो । शुक्रबार कक्षा ८,९ र १० का विद्यार्थीहरुले सरसफाई गरेका हुन् । विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई गरिएको विद्यालयका सञ्चालक दीपक शाहले बताए । उनका अनुसार पर्यटकीय स्थल सफा हुनुपर्ने भन्दै सोही अनुसार सफा गरिएको हो । उक्त सरसफाई कार्यक्रममा नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साझेदारी पनि गरेको थियो । तस्विरहरु हेर्नुहोस :       ...
कुशको महिमा र पितृदेवो भव:पिता {बाबु }लाई सम्मान दिवसको महत्व कस्तो रहेको छ? – पण्डित बालमुकुन्द देवकोटा

कुशको महिमा र पितृदेवो भव:पिता {बाबु }लाई सम्मान दिवसको महत्व कस्तो रहेको छ? – पण्डित बालमुकुन्द देवकोटा

ट्रेडिङ, धार्मिक, विचार, शिक्षा, समाचार, समाज, सरसफाई, साहित्य, स्थानीय
मिति २०८० साल भाद्र २८ गते विहिवार भाद्र कृष्णपक्ष कुशेऔंसी तिथी २९ गते शुक्रबार प्रात: ६ / २२ बजेसम्म त्यस उप्रान्त भाद्रशुक्ल प्रतिपदा तिथी आरम्भ हुने भएकोले यो दिन स्नान दानका लागि मात्र औंसी हो ।२८ गते पिताको मुखहेर्ने दिन र औंसी श्राद्ध हो । यो दिन वैदिक हिन्दु परम्परा अनुसार कुशेऔंसी हो।यो दिन वैदिक हिन्दु धर्मालम्वीहरुले सर्वप्रथम गंगामागई मन्त्र {मननात् त्रायते यत् तत् मन्त्रम्}अर्थात् जसको मनन गर्नाले रक्षा हुन्छ त्यहिनै मन्त्र हो।यो पढेर माटोले {अश्वक्रान्ते रथक्रान्ते विष्णुक्रान्ते वसुन्धरे !मृत्तिके हन मे पापं दुष्कृतं कृतम्।}अर्थात् घोडाको टापको ,हात्तिको पाइलाको ,रथमुनिको धुलो ,तुलशिमोठको ,दोवाटो ,चौवाटोको माटोले मैले स्नान गर्दैछु हे मृत्तिके{हे माटो } मेरो दुष्कृत {नराम्रो }पापहरु सवै हटाई दिनुहोस भनि शरीरमा दलेर स्नान गर्नु पर्दछ। त्यसपछि पवित्र धारण गरि टिका ग्रहण गरेर आ...