अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

रोचक

अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने

अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने

कृषि, जीवनशैली, फोटो फिचर, भिडियो gallery, राजनीति, रोचक, शिक्षा, समाचार
मधुसूदन गिरी / दाङ १६ मंसिर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान सञ्चालन गर्ने भएको छ । आज घोराहीमा बसेको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमले यस्तो निर्णय गरेको हो । जसको लागि १० वटै पालिकाको इन्चार्ज तोकिएको छ । जसअन्तर्गत राप्ती गाउँपालिकामा विनोद सोनि, राजपुरमा आकाश यादव , बंगलाचुलीमा मधुसूदन गिरी, तुल्सिपुर उपमहानगरपालिकामा हिरालाल वली, लमहिमा भरत भुषाल, दंगिशरणमा भद्र खत्री भुपेश र बबइमा नविक केसीलाई इन्चार्ज तोकिएको छ । यस्तै बैठकले तिलक राज डाँगी, मनोज बुढा र टिकाराम राउतलाई कार्यालय सदस्य तोकेको छ । अखिल क्रान्तिकारी दाङका अध्यक्ष गोविन्द मल्लको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रशिक्षण मन्तव्य राख...
प्यूठानमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

प्यूठानमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

Top News 1, ट्रेडिङ, प्रमुख खबर, फोटो फिचर, भिडियो gallery, मनोरञ्जन, रोचक, समाचार, स्थानीय
  सुरज पुन मगर, प्यूठान :प्यूठानको पर्यटकीय क्षेत्र मल्लरानीमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ छिट्टै सञ्चालन हुने भएको छ ।  निर्माणधिन अवस्थामा रहेको जिपलाइनको परिक्षण चलिरहेको छ। सुस्ताउँदै गइरहेको सदरमुकाम खलंगाको अनुहारमा चमक ल्याउनका लागि जीपलाइनको अवधारणा अघि सारिएको मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रा.लिका अध्यक्ष इमानसिंह भारतीले जानकारी गराए । मल्लरानी धाइरेचौर सामुदायिक वन उपभोक्ता समूह तथा पालेबन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा जीपलाईन संचालन हुनेछ ।दुबै सामुदायिक वन उपभोक्ता समूहले आ–आफ्नो कार्ययोजना भित्र पर्यापर्यटन अन्तर्गत जिपलाईन संचालनलाई अघि बढाएका छन् । कम्पनी र दुईवटै सामुदायिक वन उपभोक्ता समूहबिच जिपलाईन संचालनको कानुनी प्रक्रिया, भाडामा लिने प्रक्रिया तथा स्वामित्वबारे सहमती हुने भारतीले बताए । ‘ केहिदिन भित्रै औपचारिक रूपमा जीपलाईनको उद...
राप्ती प्रादेशिक अस्पतालमा शल्य चिकित्सक सेवा विस्तारकालागि ४ करोड

राप्ती प्रादेशिक अस्पतालमा शल्य चिकित्सक सेवा विस्तारकालागि ४ करोड

प्रमुख खबर, राजनीति, रोचक, समाचार, स्थानीय
‏दाङ ,साउन२३ प्रदेश सरकार अन्तर्गत रहेको दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पाल तुलसीपुरमा बिशेषज्ञ शल्य चिकित्सा सेवा विस्तारकालागि साढे ४ करोड बजेट बिनियोजन गरिएको छ । ‘मोडुलार ओटी सेटअप’लगायतका कार्य गर्नकालागि सोही बजेट बिनियोजन गरिएको हो । विरामीहरुलाई रेफर गर्ने गरेको गुनासो आएपछि लुम्बिनी प्रदेश सरकारले रेफरदर घटाउने प्रयास थालेका छ । प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार अस्पतालबाट ब्यापक रेफर गर्ने गरेको गुनासो आएपछि त्यसलाई न्यूनिकरण गर्न बजेट समेत बिनियोजन गरेको बताए । शल्य चिकित्सा सेवा सुरु भएपछि अहिले जस्तो रेफर गर्नुपर्ने अबस्थाको अन्त्य हुने उनको भनाई छ । “अहिले धेरै रेफर हुने गरेको गुनासो आएको छ”,उनले भने“यसलाई घटाउनकालागि प्रदेश सरकार दत्तचित्त भएर लागेको छ, अहिले हामीले शल्य चिकित्सा सेवा सञ्चालनकालागि बजेट समेत बिनियोजन गरेका छौं ।” चालु आर्थिक बर्ष २...
साउन १५ खिर खाने दिन : यस्तो छ खिरको महत्व – पण्डित बालमुकुन्द देवकोटा 

साउन १५ खिर खाने दिन : यस्तो छ खिरको महत्व – पण्डित बालमुकुन्द देवकोटा 

रोचक
खिरको महत्व‌ मिति २०८० साल साउन १५ गते सोमबार यो दिनलाई खिर खाने दिनको रुपमा चिनीन्छ ।यस महिनामा चामलको ,साबूदाना ,मखन खीर भगवानमा तुलसी अर्पण गरेर भोग लगाएको खिर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ।साउन महिना वर्षा महिना भयकोले पनि विभिन्न रोगहरु बाट छुटकारा पाउनको लागी पनि दुधबाट बनेको खिर खाने गरिन्छ ।खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि खाने गरेको पाइन्छ ।बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ ।जसकारणले यस्ता रोगहरु नलागोस तथा रोगको संक्रमण नहोस भन्नका लागी खिर खाने गरेको पाइन्छ ।गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ ।जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ । पं-बालमुकुन्द देबकोटा...
७ पुसभित्र पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

७ पुसभित्र पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

रोचक, समाज
काठमाडौं, मंसिर २८ । पटक पटक ताकेता दिँदा पनि ​पोलभाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । ६ मंसिर मा एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले ७ पुसभित्र टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा सञ्चालन गर्ने कम्पनीहरूलाई प्राधिकरणको पोल प्रयोग गरेवापतको भाडाशुल्क तिर्न ताकेता दिएको थियो । तर दिइएको समय सकिन एक हप्तामात्र बाँकी रहँदा पनि अहिलेसम्म कुनै पनि सेवाप्रदायकले सम्पर्क नगरेका कारण प्राधिकरणले पुनस् सूचना प्रकाशित गरेको छ । आफ्नो विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाइ सम्झौता गर्न र नवीकरण गर्नका लागि प्राधिकरणले आग्रह गरेको छ । यद्यपि कुनै पनि सेवा प्रदायकले अहिलेसम्म सम्झौता गर्न वा सम्झौता नवीकरण गर्न नआएको साथै बक्यौता भाडा रकम ...