
आज चैत १६ गते शनिबार को राशिफल हेर्नुहोस
🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८१/१२/१६ शनिवार
चैत्र कृष्ण पक्ष औशी तिथि
दर्शश्राद्ध,हलो तथा निशिबार्ने,घोडे जात्रा,
राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
मध्यम समय रहेको छ,काम गर्ने उत्साह बड्ने छ,सोचे जस्तो लाभ नहुनाले खिन्नता हुने छ,मनोरञ्जन का कार्यमा सहभागी हुने अवसर मिल्ने छ।
बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
आलस्यता ले सताउने छ,सोचेका कार्यमा सकारात्मक नतिजा देखिने छ,पारिवारिक झमेला आइपर्ने छन,मित्रहरु सङ्ग को भेटघाट ले मन प्रसन्न रहने छ।
मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
पृय ब्यक्ती सङ्ग रमाइलो कुरा कानी हुनाले मन प्रसन्न रहने छ,ब्यवसाय मा मन्दी रहने छ,धन खर्च बड्ने छ,वाद विवाद हुन सक्छ।
कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
आफन्त बाट धोका हुने समय छ,पारिवारिक चिन्ता बड्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,आ...