अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

मनोरञ्जन

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल

Top News 1, मनोरञ्जन, समाचार, स्थानीय
बिशाल विश्वकर्मा, फागुन १८ पछिल्लो केही समय यता दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ स्थित रानी पार्क ताल आन्तरीक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत हेमन्तपुर चोक बाट उत्तर तर्फ करिब १.७ किलोमिटरको दुरीमा यो ताल अवस्थित छ । रानी पार्क ताल एउटा कृत्रिम ताल हो । करिब ६० हेक्टर जग्गामा सिंचाईको लागी पानी प्रयोग गर्ने उद्धेश्य सहित पानी संचित गर्न रानी ताल निर्माण गरिएको हो । यस क्षेत्रको प्राकृतिक सौन्दर्य, हरियाली वातावरण र तालको शान्त परिवेशले आन्तरिक पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । अहिले ताल अवलोकन गर्न, वनभोज खान लगायतको प्रयोजनका लागी दैनिक आन्तरिक पर्यटकहरु यहा आँउने गरेको कोलकाटे टोल बिकास संस्थाका अध्यक्ष नोखराज वलीले बताए । यहाँ पुग्ने पर्यटकहरुले तालमा बोटीङ गरि भरपुर मनोरन्जन लिन सक्छन । दुधेगजेरी जलाशय बाट चिनिने यस ताल रानी ...
श्रमिक महिलाको संघर्ष (कविता)

श्रमिक महिलाको संघर्ष (कविता)

अन्तर्राष्ट्रिय, कविता, मनोरञ्जन, साहित्य
- आजाद खड्का श्रमको घामले जलाएका हात, सपना बुन्छ नयाँ बिहानको बाट। न्यायको गीत गाउँछ मन, समानताको तिम्रै हुनुपर्छ चिन्ह। शिक्षा, सीपले उज्यालो ल्याउ, हाम्रो आवाज बलियो बनाउ। तिमी वारि कि खाडीमा पसिना बगाउने, कि आफ्नै भूमिमा सम्भावना उभ्याउने? तिमी निर्णयमा पुग्न जान्छेउ, स्थानीयदेखि संघीयसम्म अघिबढ्छेउ। विभेदका पर्खाल भत्काउँदै, नयाँ समाजको मुना रोप्छेउ। तिमी मात्र श्रमिक होइनौ, समाजको मेरुदण्ड तिमी नै हौ। तिम्रो वर्गीय आवाज बुलन्द गर, समाजवादको यात्रा अगाडि बढाउ। जब स्वामित्व हातमा लिनेछेउ, समाजको दिशा आफैं दिनेछेउ। त्यस दिन महिला मुक्ति पूरा हुनेछ, क्रान्तिले नयाँ बिहान खोज्नेछ!...
श्रमिक महिलाको संघर्ष (कविता)

श्रमिक महिलाको संघर्ष (कविता)

कविता, मनोरञ्जन, साहित्य
- आजाद खड्का श्रमको घामले जलाएका हात, सपना बुन्छ नयाँ बिहानको बाट। न्यायको गीत गाउँछ मन, समानताको तिम्रै हुनुपर्छ चिन्ह। शिक्षा, सीपले उज्यालो ल्याउ, हाम्रो आवाज बलियो बनाउ। तिमी वारि कि खाडीमा पसिना बगाउने, कि आफ्नै भूमिमा सम्भावना उभ्याउने? तिमी निर्णयमा पुग्न जान्छेउ, स्थानीयदेखि संघीयसम्म अघिबढ्छेउ। विभेदका पर्खाल भत्काउँदै, नयाँ समाजको मुना रोप्छेउ। तिमी मात्र श्रमिक होइनौ, समाजको मेरुदण्ड तिमी नै हौ। तिम्रो वर्गीय आवाज बुलन्द गर, समाजवादको यात्रा अगाडि बढाउ। जब स्वामित्व हातमा लिनेछेउ, समाजको दिशा आफैं दिनेछेउ। त्यस दिन महिला मुक्ति पूरा हुनेछ, क्रान्तिले नयाँ बिहान खोज्नेछ!...
अनु चौधरी र गोपाल नेपाल जिएमको प्रस्तुतिमा रमाए दर्शक

अनु चौधरी र गोपाल नेपाल जिएमको प्रस्तुतिमा रमाए दर्शक

Top News 1, मनोरञ्जन, समाचार
दाङ, १५ फागुन । तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अनु चौधरी र गायक गोपाल नेपाल जिएमको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । दर्शकको खचाखच उपस्थितिमा कलाहरूले प्रस्तुति दिँदा माहोल निकै उत्साहजनक बनेको थियो । गायिका चौधरीले ‘सैया’, ‘लजालु’, ‘पाउ के पावल’ लगायतका गित प्रस्तुत गर्दा महोल निकै रोमाञ्चक बनेको थियो । यस्तै चर्चित गायक जिएमले ‘आइएममी गर २/४ हजार’, ‘मेरो माया उल्का भो’ लगायतका गित प्रस्तुत गर्नुभएको थियो । महोत्सवमा आज पनि दर्शकको निकै उत्साहजनक सहभागीता रहेको थियो । भोलि पनि चर्चित गायक कृष्ण रेउले लगायतका कलाकार आउने सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रम भइरहेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय...
‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित )

‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित )

प्रमुख खबर, मनोरञ्जन
काठमाडौं– ऋषिराज आचार्य निर्देशित बहु प्रतिक्षित फिल्म ‘द्रौपदी’ को टीजर सार्वजनिक भएको छ । सोमवार साँझ सार्वजनिक १ मिनेट ३७ सेकेन्डको टीजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला संवेदनामा आधारित यो फिल्मले एक अर्गानिक अनि गम्भीर विषय उठाएको संकेत गरेको छ । डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यो फिल्ममा हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरुमा छायांकन गरिएको निर्देशक आचार्यको भनाइ छ । फिल्म आगामी चैत ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ। ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भैरहेको बुझिएको छ । यसको स्क्रिप्ट नै करिब चार वर्ष लगाएर लेखिएको बताइन्छ । निर्देशक आचार्यका अनुसार फिल्मलाई अर्गानिक र उत्कृष्ट बनाउनका लागि कुनै कम्परमाइज नगरिएको दाबी रहेको छ। यो फिल्ममा आश्विनी शाही, रबि ओड, कबिराज...
दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु

दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु

मनोरञ्जन
दाङ १३ कार्तिक यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को उपत्यकाबाहिर प्रचारप्रसार सुरु भएको छ । यही क्रममा दाङका दर्शकलाई लक्षित गर्दै अटोबाट फिल्मको प्रमोसन सुरु गरिएको छ । त्यहाँका ५० वटा अटोमा फिल्मको पोस्टर टाँसेर प्रचारप्रसार सुरु गरिएको छ । स्थानीयका अनुसार ती अटोहरु दाङका भित्री भूभागमा समेत पुग्ने भएकाले स्थानीय प्रमोसनका लागि अटो प्रयोग गरिएको हो । प्रमोसनका लागि अटोको पछाडिको भागमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको तस्वीरसहितको पोस्टर टाँसिएका छन् । निर्माण पक्षका अनुसार उपत्यका बाहिरका अन्य स्थानमा पनि स्थानीय प्रमोसनलाई तिब्रता दिइनेछ । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्...
गायक दिपक वलि र सर्मिला बि.क को स्वरमा “दौडी दौडी आइयो” सार्वजनिक

गायक दिपक वलि र सर्मिला बि.क को स्वरमा “दौडी दौडी आइयो” सार्वजनिक

Top News 1, मनोरञ्जन, समाचार
   बिशाल बिश्वकर्मा  दाङ , २१ वैशाख नेपाली लोक गीतमा सक्रिय गायक दिपक वली र गायिका सर्मिला बि.क को स्वरमा "दौडी दौडी आइयो" बोलको गित सार्वजनिक भएको छ । ईश्वर बि.सि को शब्द तथा लय रहेको गित दिपक वलि र सर्मिला बि.क ले स्वर दिएका छन । मौलिक सिर्जनाको विकास एवम् विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने गायक दिपक वलिले बताएका हुन । आफूले माया गरेको प्रेमिका नै चाहिएको गित मार्फत दर्शाउन खोजिएको छ ।   उक्त गितको भिडियोमा तुफान वलि र सिर्जना वलिको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार पारिएको यस गितको भिडियो अभिषेक मल्ल द्वारा निर्देशित तथा भिडियोलाई महेश कुसुम्याले छायांकन गरेका हुन ।   भिडियो : https://youtu.be/OfMq4C7vZNY?si=FnvR33GmYPYWoU2v...
सरकारलाई खबरदारी का खातिर म्युजिक कोशेली “रातो किताब”

सरकारलाई खबरदारी का खातिर म्युजिक कोशेली “रातो किताब”

मनोरञ्जन
दाङ, बैशाख १५ गायक एवम सर्जक सुरज पण्डितले अर्को कर्णालीको कथा व्यथा समेटिएको म्यूजिक कोशेली ‘रातो किताब’ सार्वजनिक गरेका छन। सर्जक सुरज पण्डित ले भिडियोको डिस्क्रिप्शन मा यसरी सम्झाउन खोजेकाछन “रातो किताब एउटा सरकारी किताब हो जुन विशेषत: बजेट र अर्थनीति सँग सम्बधित हुन्छ । यसलाई अलि फराकिलो परिभाषामा भन्नेहो भने यो जनताको किताब हो जहाँ जनताका वास्तविक आवश्यकता र चाहानालाई समान र न्यायीक हिसाबले सम्बोधन गरिनुपर्ने हुन्छ ! तर बिडम्बना नेपालको परिस्थिति यसो हुन सकेन र यो भुइँमान्छेका सपना पूरा गर्ने जनताको आफ्नो किताब नबनेर सिमित मान्छेका स्वार्थ पूरा गर्ने पकेटको किताब बन्न पुग्यो। अब यस्तो नहोस भनेर यस परिस्थितिलाई खबरदारी गर्नका खातिर रातोकिताब जस्तो सांगीतिक सिर्जनाको परिकल्पना गरिएको हो ।” म्यूजिक भिडियोमा स्वर गायक पण्डितकै रहेको छ भने लिरिक्स र म्यूजिक पनि उनकै रहेको छ । लिरि...
तुलसीपुरमा चलचित्र पत्रकारिता कार्यशाला सुरु

तुलसीपुरमा चलचित्र पत्रकारिता कार्यशाला सुरु

मनोरञ्जन
तुलसीपुर, बैशाख १३ । दाङको तुलसीपुरमा “चलचित्र पत्रकारिताको मुल मर्म,व्यावसायिक पत्रकारिताका लागि सन्चार कर्म” भन्ने मुल नाराका साथ चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्य, तुलसीपुर उपमहानगरपालिकाकाको समन्वय र ज्ञान ज्योति फाउन्डेसन र डिलाइट गुप्रको सहयोगमा होटल वेस्टर्न प्यालेस तुलसीपुरमा बिहीबारदेखि चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको हो । तीन दिनसम्म चल्ने कार्यशालामा स्कृप्ट लेखन, कार्यशाला, सिनेमा संवाद र अन्तरक्रिया कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यशालाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै नगर प्रमुख खड्काले दाङको सन्दर्भमा निकै ऐतिहासिक, पौराणीक स्थलहरु भए पनि त्यसको बारेमा सबैले चासो दिए पनि दंगालीहरुले त्यसप्रति चासो दिन नसकेको बताए । दाङको ...
अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी

अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी

मनोरञ्जन
दाङ, चैत्र २८ दाङ तुलसीपुर स्थित ज्ञानज्योती एजुकेशन फाउन्डेसन द्धारा सन्चालित ज्ञानज्योती माध्यमिक बिद्यालय तुलसीपुरले कक्षा १२ का बिद्यार्थीहरुलाइ एक कार्यक्रमका बिच बिदाइ गरेकोे छ । कक्षा ११ का बिद्यार्थी ले आयोजना गरेको बिदाई कार्यक्रममा लोकप्रिय गायिका अस्मिता अधिकारीले आफ्नो प्रस्तुती सहित बिद्यार्थीहरुलाई नचाएकी हुन । आज चैत्र २८ गते ज्ञानज्योती माध्यमिक बिद्यालयको आफ्नै प्राङ्गण मा कार्यक्रम गरी कक्षा १२ का बिद्यार्थीलाई बिदाई गरिएको हो । बैशाख १५ गते देखि सन्चालन हुन लागेको कक्षा १२ को परिक्षामा सहभागी हुन लागेको बिद्यार्थीहरुलाई सफल भविष्यको कामना सहित उत्कृष्ट नतिजा प्राप्ती को लागी शुभकामना प्रदान गरिएको हो । ज्ञानज्योती एजुकेशन फाउन्डेसन द्धारा सन्चालित ज्ञानज्योती माध्यमिक बिद्यालय तुलसीपुरले बिद्यार्थीहरुलाइ स्वागत तथा बिदाइ जस्ता विभिन्न कार्यक्रममा राष्ट्रिय स्तरका ख...