अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

भिडियो gallery

अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने

अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने

कृषि, जीवनशैली, फोटो फिचर, भिडियो gallery, राजनीति, रोचक, शिक्षा, समाचार
मधुसूदन गिरी / दाङ १६ मंसिर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान सञ्चालन गर्ने भएको छ । आज घोराहीमा बसेको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमले यस्तो निर्णय गरेको हो । जसको लागि १० वटै पालिकाको इन्चार्ज तोकिएको छ । जसअन्तर्गत राप्ती गाउँपालिकामा विनोद सोनि, राजपुरमा आकाश यादव , बंगलाचुलीमा मधुसूदन गिरी, तुल्सिपुर उपमहानगरपालिकामा हिरालाल वली, लमहिमा भरत भुषाल, दंगिशरणमा भद्र खत्री भुपेश र बबइमा नविक केसीलाई इन्चार्ज तोकिएको छ । यस्तै बैठकले तिलक राज डाँगी, मनोज बुढा र टिकाराम राउतलाई कार्यालय सदस्य तोकेको छ । अखिल क्रान्तिकारी दाङका अध्यक्ष गोविन्द मल्लको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रशिक्षण मन्तव्य राख...
प्यूठानमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

प्यूठानमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

Top News 1, ट्रेडिङ, प्रमुख खबर, फोटो फिचर, भिडियो gallery, मनोरञ्जन, रोचक, समाचार, स्थानीय
  सुरज पुन मगर, प्यूठान :प्यूठानको पर्यटकीय क्षेत्र मल्लरानीमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ छिट्टै सञ्चालन हुने भएको छ ।  निर्माणधिन अवस्थामा रहेको जिपलाइनको परिक्षण चलिरहेको छ। सुस्ताउँदै गइरहेको सदरमुकाम खलंगाको अनुहारमा चमक ल्याउनका लागि जीपलाइनको अवधारणा अघि सारिएको मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रा.लिका अध्यक्ष इमानसिंह भारतीले जानकारी गराए । मल्लरानी धाइरेचौर सामुदायिक वन उपभोक्ता समूह तथा पालेबन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा जीपलाईन संचालन हुनेछ ।दुबै सामुदायिक वन उपभोक्ता समूहले आ–आफ्नो कार्ययोजना भित्र पर्यापर्यटन अन्तर्गत जिपलाईन संचालनलाई अघि बढाएका छन् । कम्पनी र दुईवटै सामुदायिक वन उपभोक्ता समूहबिच जिपलाईन संचालनको कानुनी प्रक्रिया, भाडामा लिने प्रक्रिया तथा स्वामित्वबारे सहमती हुने भारतीले बताए । ‘ केहिदिन भित्रै औपचारिक रूपमा जीपलाईनको उद...
अध्यक्ष पदमा उम्मेदवारी दिएपछि हरिप्रसाद रिजाल को VIDEO प्रतिक्रिया

अध्यक्ष पदमा उम्मेदवारी दिएपछि हरिप्रसाद रिजाल को VIDEO प्रतिक्रिया

भिडियो gallery, राजनीति, समाचार
नेकपा एमाले लुम्बिनीकाे नेतृत्व चयन हुदैछ । अध्यक्षमा उम्मेदवारी दिएका हरी रिजाल यसाे भन्नुहुन्छ !   भिडियो :सामाजिक सञ्जाल