अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

बिज्ञान प्रबिधि

गुगल सर्चमा थपियो व्याकरण जाँच गर्ने टुल, यसरी गर्नुहोस् प्रयोग

गुगल सर्चमा थपियो व्याकरण जाँच गर्ने टुल, यसरी गर्नुहोस् प्रयोग

बिज्ञान प्रबिधि, शिक्षा
गुगलले आफ्नो सर्च इन्जिनमा ‘ग्रामर चेक’ नामक टुल थपेको छ । यो नयाँ टुललाई प्रयोग गरेर प्रयोगकर्ताहरूले आफूले लेखेको वाक्य शुद्ध छ/छैन भनेर जाँच गर्न सक्नेछन् । यसबाट व्याकरण जाँच गर्न सर्च बक्समा आफूले लेखेको वाक्यको अन्त्यमा grammar check, check grammer वा grammer checker जस्ता किवर्डहरू थप्नुपर्ने हुन्छ ।त्यसपछि गुगलले उक्त वाक्यको व्याकरण सही छ/छैन भनेर प्रतिक्रिया दिने गर्छ । यदि कुनै गल्ती छैन भने त्यहाँ हरियो चेकमार्क देखा पर्नेछ। यदि गल्तीहरू भए उक्त शब्दहरूमा अन्डरलाइन तानिएको हुन्छ । यस टुलले गल्ती भएका वाक्यलाई स्वतः सच्याएर पुनर्लेखन गर्छ । यसरी थपेको शब्दहरू ‘बोल्ड’ हुन्छन् ।...
पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान

पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान

बिज्ञान प्रबिधि, समाज
काठमाडौँ, पुस ९ । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडिएमएस लागू गरिएको जनाएको छ । विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिइ प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले उक्त सूचनामार्फत् अनुरोधसमेत गरेको छ ...
इन्टरनेट एक्सप्लोरर प्रयोग नगर्न माइक्रोसफ्टको चेतावनी

इन्टरनेट एक्सप्लोरर प्रयोग नगर्न माइक्रोसफ्टको चेतावनी

बिज्ञान प्रबिधि
पुस ६ । इन्टरनेट एक्सप्लोरर अझै पनि धेरैले प्रयोग गरिरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर, यथार्थ त्यही हो । अबको केही महिनामा कम्पनीले इन्टरनेट एक्सप्लोरर पूर्ण रुपमा बन्द गर्ने तयारी गरिरहेको छ । तर, अझै पनि यसका हजारौं प्रयोगकर्ता रहेका छन् । यस्तोमा कम्पनीले प्रयोगकर्तालाई चेतावनी दिँदै इन्टरनेट एक्सप्लोररको विकल्प प्रयोगमा ल्याउन आग्रह गरेको छ । कम्पनीका अनुसार अझै पनि कतिपय व्यवसाय इन्टरनेट एक्सप्लोररमै आधारित रहेका छन् । एक्सप्लोरर बन्द हुँदा त्यस्ता व्यवसायमा असर पर्ने भन्दै कम्पनीले प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको हो । कम्पनीका अनुसार आउँदो फेब्रुअरी १४ बाट इन्टरनेट एक्सप्लोरर पूर्णरुपमा बन्द हुनेछ । त्यसअघि नै प्रयोगकर्तालाई नयाँ ब्राउजरमा अपग्रेड हुनका लागि कम्पनीले आग्रह गरेको हो । साथै कम्पनीले सपोर्ट गर्ने डिभाइसको हकमा फेब्रुअरी अघि नै माइक्रोसफ्ट एजको अपडेट समेत ...
अर्को महिना सार्वजनिक हुँदै भिभो एक्स नाइन्टि

अर्को महिना सार्वजनिक हुँदै भिभो एक्स नाइन्टि

बिज्ञान प्रबिधि
पुस ३ । चिनियाँ बजारमा गत महिना मात्र सार्वजनिक भएको भिभो एक्स नाइन्टि अब भने विश्वबजारका लागि सार्वजनिक हुने भएको छ । कम्पनीले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै भिभो एक्स नाइन्टि सिरिजका फोनहरू विश्वबजारका लागि उपलब्ध हुने मिति सार्वजनिक गरेको हो । कम्पनीका अनुसार भिभो एक्स नाइन्टि, एक्स नाइन्टि प्रो र एक्स नाइन्टि प्रो प्लस २०२३ को जनवरी ३१ तारिखमा सार्वजनिक हुनेछ । यो सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रुपमा भिभो एक्सनाइन्टि प्रो प्लसलाई लिएको छ । यसमा स्न्यापड्रागन ८ जेन २ एसओसी चिपसेट प्रयोग गरिएको छ । फोनमा ट्रिपल क्यामेरा सेट छ जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेलको छ भने ४८ मेगापिक्सेलको अल्ट्रावाइड, ५० मेगापिक्सेलको टेलिफोटो र ६४ मेगापिक्सेलको पेरिस्कोप सेन्सर उपलब्ध छ । सेल्फिको लागि भने ३२ मेगापिक्सेलको क्यामेरा छ । त्यस्तै गरी फोनमा १२० हर्जको ६‍.७८ इन्चको डिस्प्ले रा...
वाइफाइको स्पीड कम भयो ? यसरी बढाउनुहोस्

वाइफाइको स्पीड कम भयो ? यसरी बढाउनुहोस्

बिज्ञान प्रबिधि
पुष ३ । सूचना प्रविधिको अहिलेको युगमा इन्टरनेट आम जनजीवनको अभिन्न अंग बनिसकेको छ । हाल धेरै कामहरु अनलाइन तथा भर्चुअल स्वरुपमा आउँदै गर्दा उच्च स्पीडको तथा गुणस्तरीय इन्टरनेट अत्यावश्यक बनिसकेको छ । वाइफाइको स्पीड कम भयो भने कम्प्युटरका धेरै कामहरु अबरुद्ध हुन्छन् । इन्टरनेट सुस्त हुनुका विभिन्न कारण हुन सक्दछन् । तपाईंले खरीद गरेको इन्टरनेट प्याकेज नै कम क्षमताको हुँदा वाइफाइ स्पीड कम हुनु स्वभाविकै हो । तर कहिलेकाहिँ उच्च गतिको भनिएको इन्टरनेट समेत निकै सुस्त बनिदिन्छ । यस्तो अवस्थामा केही काइदा अपनाएर सुस्त बनेको वाइफाइको गति बढाउन सकिन्छ । वाइफाइ उत्कृष्ट तरिकाले काम गरोस् बन्नका लागि तपाईंले आफ्नो वाइफाइको अप्टिमाइजेसन गर्नुपर्दछ । यदि तपाईंले आफ्नो वाइफाइलाई रिबूट गर्नुभएको छैन भने एकपटक वाइफाइ रिबूट गरेर हेर्नुहोस् । यसो गर्दा वाइफाइका सिग्नल स्ट्रेन्थ बढ्न गई इन्टरनेटको गति ब...
चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

Top News 3, प्रमुख खबर, बिज्ञान प्रबिधि
चितवन, पुस ३ । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिए । यी दुइ स्टेशन करिब रु ९० लाखको लागतमा निर्माण गरिएको हो । दुईवटा स्टेशनमा एकपटकमा छ वटासम्म गाडी चार्ज गर्न मिल्छ । आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेशन निर्माण गरिएको इञ्जीनियर ज्ञवालीले बताए । बसपार्कमा दुईवटा फरक टेक्नोलोजी सिसीएच र जिबिटीका च...
प्रिमियम फोन रियलमी १० प्रो प्लस फाइभजी नेपाल आउँदै

प्रिमियम फोन रियलमी १० प्रो प्लस फाइभजी नेपाल आउँदै

बिज्ञान प्रबिधि
मंसिर २८ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ । भारतमा निकै रुचाइएको यो फोन नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन रहेको कम्पनीले जनाएको छ । यसको कारण हो यसको आकर्षक डिजाइन । रियलमी १० प्लस प्रो फाइभजी नाम दिइएको यो स्मार्ट फोनको कर्भ्ड डिस्प्ले झट्ट हेर्दाखेरि अत्यन्तै आकर्षक र स्टाइलिस देखिन्छ । डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साँढे एक करोड खर्च गरिएको कम्पनीले जनाएको छ । यो फोनको अर्को आकर्षक पक्ष भनेको यसको डाइमेन्सिटी १०८० फाइभजी चिपसेट हो जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दावी कम्पनीको छ । त्यस्तै रियलमी १० प्लस प्रो फाइभजी लाई अघिल्ला सेटहरु भन्दा अझै बढी टिकाउ बनाउन विशेष तरिकाले डिजाइन गरिएको ०।६५ एमएमको सेकेन्डरी टेम्पर्ड ग्लासको प्...