अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

फिचर न्यूज

डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम

डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम

Top News 2, प्रमुख खबर, फिचर न्यूज, समाज, स्थानीय
भदौ ८ दाङ । दाङको तुलसीपुर स्थित डिभाइन टेम्पल एकेडेमीले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाइ स्वागत कार्यक्रम  गरेको छ । डिभाइन टेम्पल एकेडेमीमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुको आयोजनामा आज लमहीमा रहेको सिद्दार्थ होटेलमा एक भब्य कार्यक्रमको आयोजना गरि स्वागत गरिएको हो । डिभाइन एजुकेसन फाउन्डेसनका संस्थापक भोजराज न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री एवम लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस्तै बिशिस्ट अतिथीमा नेशनल प्याब्सन दाङका सल्लाहकार बिक्रान्त ज्ञवालि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजु खनालले विद्यार्थीहरुलाइ कक्षा १२ पास पछि बिदेश जाने लहरलाई रोकेर आफ्नै देशमा केही गर्न सुझाव दिनुभयो । हरेक क्षेत्रमा ब्यबस्थापनको महत्त्व रहेको र देश तथा बिदेश जुनसुकै ठाउमा गएपनी ब्यबस्थापन सम...
१६ जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै प्राज्ञिक

१६ जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै प्राज्ञिक

Top News 2, फिचर न्यूज
साउन १८ काठमाडौ । प्राज्ञिक विद्यार्थी परिषद नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले परिषद्को सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम  सुरु हुने बताए ।  यस वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर गरी १६ वटा जिल्लाका सामुदायिक विद्यालयमा   शैक्षिक सामाग्री वितरण गर्ने बताए । ...
सान्नी त्रिवेणी मा भलिबल प्रतियोगिता: लाख भन्दा माथिको पुरस्कार

सान्नी त्रिवेणी मा भलिबल प्रतियोगिता: लाख भन्दा माथिको पुरस्कार

Top News 2, फिचर न्यूज
नरेश भट्टराई, कालिकोट कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा भलिबल प्रतियोगिता हुने भएको छ । कर्णाली सेवा समाज को आयोजनामा हुने प्रतियोगितामा प्रथम हुने ले ३ लाख ३३ हजार ३ सय ३३ रूपैयाँ , दोस्रो हुनेले २ लाख २२ हजार २ सय २२ रूपैयाँ र तेस्रो हुनेले १ लाख ११ हजार १ सय ११ रूपैयाँ प्राप्त गर्ने आयोजक सस्थाका अध्यक्ष नरेश बम ले जानकारी दिनुभएको छ । राष्ट्र को लागि खेलकुद स्वास्थ्य को लागी खेलकुद भन्ने नारा सहित कार्तिक 13 गते देखि 17 गते सम्म सन्चालन हुने कर्णाली प्रदेश स्तरिय अन्तर पालिका भलिबल गोल्डकप मा प्रमुख अतिथी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री मा. वेदराज सिंह आउने आयोजक ले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ताको लागि प्रत्येक टिम ले 15000 बुझाउनु पर्ने छ ।...
दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस देखियो

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस देखियो

फिचर न्यूज
विवेक मिश्र, बेलबारी, पुस ९ । दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । यसै वर्ष पनि करिब ७० प्रजातिका चरा कोसीटप्पु आइसकेका छन् तर विगतका वर्षहरुमा यतिखेरसम्ममा सयभन्दा बढी प्रजातिका चरा आइसक्ने गरेको चराविज्ञ अनिश तिम्सिना बताउँछन् । ‘अझै चरा आउने समय बाँकी रहे तापनि विगत वर्षको तुलनामा कमी आएको छ’, तिम्सिना बताउँछन् । ठूलो सिलसिल...
‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन मुसहर बस्तीमा’

‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन मुसहर बस्तीमा’

फिचर न्यूज
सञ्जीतकुमार मण्डल, जलेश्वर, पुस ६ । पुसको कठ्याङ्ग्रीदो जाडो । मनै कमाउने चिसो सिरेटोले कक्रिएको, शरीरलाई चारैतिर परालको कुन्यू, परालबाटै बनेको गुन्द्री र जुटको बोरामा पराल नै कुचिएर बनाइएको ओढ्ने ओछ्याउनेमा गुट्मट्याएर रात कटाउनुपर्ने बाध्यता छ उनीहरुको । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया गाउँका मुसहरहरुको जीवन वर्षौंदेखि यही बाध्यताले थिचिएको छ । खर र परालले नै छाएको सानो झुपडीमा उमेरले ६० वर्ष नाघिसकेका हुकुमा सदा आफ्ना १३ जना लालाबालासहित चिसो स्याँठसँग जुध्दै आउनुभएको छ । उहाँको शरीरमा चिसो छल्न सक्ने जति लुगाफाटा छैनन् भने फाटेको पातलो एकसरो कपडाले पनि ढाकेको छैन उहाँका छोराछोरी र श्रीमतीको शरीर । उहाँको झुपडीमाथि टुटेका झिक्राझिक्री थिए भने बारबेरसमेत केही थिएन । तिनै झिक्रा दाउरा बालेर त्यसकै वरपर रात बिताउनुपर्ने उहाँको अवस्थाले हुकुमाको आर्थिक अवस्थालाई झल्काउने...
हलिया मुक्तिको डेढदशक : पुनःस्थापनाको कार्य अझै पूरा भएन

हलिया मुक्तिको डेढदशक : पुनःस्थापनाको कार्य अझै पूरा भएन

फिचर न्यूज
राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, पुस ५ । सुदूरपश्चिम प्रदेशमा बाँधा श्रमका रुपमा रहेको हलिया प्रथा उन्मूलन भएको डेढदशक बित्नै लागेको छ । हलिया मुक्तिको घोषणापश्चात पुनःस्थानको कार्य अगाडि बढाइएको छ । पुनःस्थापनाको कार्य अगाडि बढाइएको आठ वर्ष बिते पनि हालसम्म टुङगोमा पुग्न सकेको छैन । जग्गा र निर्माण सामग्रीको बढेको मूल्य बढदा पुनःस्थापना प्याकेज पुरानै छ । पुनःस्थापनाको रकम थोरै हुँदा समयसापेक्ष बनाउनुपर्ने माग उठ्न थालेको छ । पुनःस्थापनाका लागि सरकारले दिने रकम न्यून रहेको राष्ट्रियमुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहार बताउनुहुन्छ । “जग्गा खरिद, घर निर्माण, मर्मत गर्न एक दशकअघि तयार गरिएको प्याकेज अनुसारको रकम छ” उहाँले भन्नुभयो, “त्यसको पुनरावलोकनका लागि सङ्घदेखि प्रदेश सरकारसम्म पुगेका छौंँ, अझै पनि पुनःस्थापना प्याकेजको रकममा वृद्धि गरिएको छैन । यसले गर्दा पुनःस्थापनाको कार...