अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

ट्रेडिङ

कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल

कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल

ट्रेडिङ, साहित्य
सुन्दै छु बहिनीले झोला बोकिन अरे भन्दै थिइन् म त पढ्न सहर छिरे। आहा कति रमाइलो होला त्यो ठूलो बजार भिन्न भिन्न मानिसको भिड हजार अब त नयाँ नयाँ वस्त्रको पहिरन कति सुहाउला मलाई सहरिया रहनसहन यतिसम्म उत्साहित देखिन् उनी। एउटै घर १० चुला हुँदा कस्तो हुने हो कुन्नी काल्पनिक सहर स्मरण गर्दै वास्तविक सहर हेर्दा के बित्ला उनीमा शहरमा सुरुमा पाइला टेक्दा एकदिन तिम्रो रूप रङ बोली भाषा वस्त्रको पनि मजाक उडाउनेछन्। सबै दुनियासँग दिक्क भई हार खाँदा तिम्रो आँखा रसाउने छन्। यही सहरमा हजारौं मानिसको बीचमा तिमी एक्लै पर्नेछौ परिवारिक चिन्ता अनि भविष्यका बाटामा नभेटिँदा कमजोर हुनेछौ तब सम्झिनु तिमीले आमाका ती आँखामा तिमी प्रति रहेको आस। अनि बाबाले तिम्रो लागि दुःख गर्दा ठेला उठेका ती हात बिस्तारै तिमी मान्छे चिन्नेछौ बोल्न पनि कम गर्नेछौ। आँफुलाई आफैसँग सम्हालेर राख्नेछौ। कसैको कुराल...
कविता : आश अझै बाकी – सुसन के .सी

कविता : आश अझै बाकी – सुसन के .सी

ट्रेडिङ, साहित्य
मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ, मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ । भुल्न सकिन्छ कसरी धराकास मिलनको रात, जिन्दगीमा तिम्रो अँगालोको आभास अझै बाँकी छ । सागरमा डुबेर नै बित्यो सारा जिन्दगी जब, मरुभूमीय अतृप्तिको एहसास अझै बाँकी छ । आज भोलि मौसम खराब छ ए मेरो दु:खी मन, उन्को र मेरो सुवासित मधुमास अझै बाँकी छ । तिम्रो नाम लिएर बाँचेकोछु हरेक धड्कन, यो ओठमा तिम्रो अधरको सुवास अझै बाँकी छ । कती पीडा, कति हुर्मत तिरस्कार सहनु पर्यो, फेरि पनि जिउँदो छु भन्ने कटुमास अझै बाँकी छ । सुसन के.सी बनेपा-६, बुडोल...
नवरात्रमा फुलपातिको कस्तो महत्व रहेको छ ?

नवरात्रमा फुलपातिको कस्तो महत्व रहेको छ ?

ट्रेडिङ, धार्मिक
पण्डित बालमुकुन्द देवकोटा, काठमाडौ ।  मिति २०८१ साल आश्विन २४ गते विहिबार आश्विन शुक्लपक्ष नवरात्रको सप्तमी तिथि प्रात : ७ / २६ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथि आरम्भ हुने भएकोले यो दिन कालरात्रि देवीको पूजा ,अर्चना र नैवेद्द चाकु चढाएर दिउसो बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दसैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश -भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भ...
दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट

दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट

Top News 2, ट्रेडिङ, प्रमुख खबर, शिक्षा, समाचार, स्थानीय
काठमाडौ २, असोज । राष्ट्रिय शिक्षा दिवसका अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका स्थित श्री मावि तुलसीपुर सेन्टरले ३ लाख नगदसहित प्रथम पुरस्कार पाएको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको शिक्षा मन्त्रालयले जनाएको छ । काठमाडौं महानगरपालिका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविले दुई लाखसहित दोस्रो पुरस्कार प्राप्त गरेको छ । दाङकै जनकल्याण मावि शान्तिनगर तृतीय भएको छ । उक्त विद्यालयलाई १ लाख नगद पुरस्कार प्रदान गरिएको छ । निजी विद्यालयतर्फ काठमाडौं टोखाको फलोसेन्ट मावि प्रथम, विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय काठमाडौं १५ दोस्रो र बुढानीलकण्ठ स्कुल तेस्रो भएको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरूले पनि क्रमश ३, २ र १ लाख नगद पुरस्कार पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार काठमाडौंमा शिक्षा दिवस मन...
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई

राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई

Top News 2, खाेज समाचार, ट्रेडिङ, समाचार, समाज
काठमाडौ १, असोज । बालसहभागितामा कार्यरत संस्थाहरूको साझा समुह (कन्सोर्टियम नेपाल)ले राष्ट्रिय बालसहभागिता सम्मान २०८१ नेपालको बालअधिकार आन्दोलनका प्रणेता गौरी प्रधान लाई प्रदान गरेको छ । सोमबार काठमाडौंमा बालिका सहभागिता र सशक्तिकरणका लागि नागरिक संवाद कार्यक्रमका बिच प्रधानलाई राष्ट्रीय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । चार दशक लामो बालअधिकार आान्दोलनमा निरन्तर रुपमा नेतृत्वदायी भुमिकामा रहि बालअधिकार आान्दोलनलाई उचाईमा राख्नुभएको कारण राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रदान गरिएको  कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बताउनु भयो । प्रधानकै नेतृत्वमा नेपालको पहिलो बालअधिकारमुखी संस्था सिविन–नेपालको गठन भएको थियो । नेपालको सम्बिधान (२०७२) मा बालसहभागितालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्न समेत प्रधानले महत्वपुर्ण ...
नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न

नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न

Top News 2, ट्रेडिङ, समाचार, स्थानीय
नेशनल प्याब्सन दाङको आयोजनामा जिल्ला स्तरीय गायन र नृत्य प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायन र नृत्य प्रतियोगिता भएको हो । नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बिशिस्ट अतिथीमा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाङी रहनुभएको थियो । उक्त प्रतियोगितामा दाङ जिल्लाका दुई दर्जन बढी विद्यालयको सहभागीता रहेको थियो । नृत्य तर्फ ज्ञानज्योती मा बी तुलसीपुरले प्रथम स्थान हासिल गरेको छ भने शिखा इङ्ग्लिश बोर्डिङ स्कुल तुलसीपुर दोस्रो स्थान र बाल सहारा इङ्ग्लिस बोर्डिङ स्कुलले तेस्रो स्थान हासिल गर्न सफल भएका छन । अमृत एकेडेमी तुलसीपुरले सान्त्वना स्थान प्राप्त गरेको छ । त्यस्तै गायन छात्र तर्फ राप्ती बाल एकेडेमी प्रथम , शिखा इङ्ग...
कुशको महिमा र कुशे औशीको महत्व ?

कुशको महिमा र कुशे औशीको महत्व ?

Top News 3, ट्रेडिङ, धार्मिक
पण्डित बालमुकुन्द देवकोटा, काठमाडौ ।  मिति २०८१ साल भाद्र १७ गते सोमबार भाद्र कृष्णपक्ष कुशेऔंसी तिथी १८ गते प्रात: ६ / २० बजेसम्म त्यस उप्रान्त भाद्रशुक्ल प्रतिपदा तिथी आरम्भ हुने भएकोले यो दिन पिताको मुखहेर्ने दिन र औंसी श्राद्ध हो ।यो दिन वैदिक हिन्दु परम्परा अनुसार कुशेऔंसी हो।यो दिन वैदिक हिन्दु धर्मालम्वीहरुले सर्वप्रथम गंगामागई मन्त्र {मननात् त्रायते यत् तत् मन्त्रम्}अर्थात् जसको मनन गर्नाले रक्षा हुन्छ त्यहिनै मन्त्र हो।यो पढेर माटोले {अश्वक्रान्ते रथक्रान्ते विष्णुक्रान्ते वसुन्धरे !मृत्तिके हन मे पापं दुष्कृतं कृतम्।}अर्थात् घोडाको टापको ,हात्तिको पाइलाको ,रथमुनिको धुलो ,तुलशिमोठको ,दोवाटो ,चौवाटोको माटोले मैले स्नान गर्दैछु हे मृत्तिके{हे माटो } मेरो दुष्कृत {नराम्रो }पापहरु सवै हटाई दिनुहोस भनि शरीरमा दलेर स्नान गर्नु पर्दछ। त्यसपछि पवित्र धारण गरि टिका ग्रहण गरेर आफ्नो जप गरिस...
७ दिने बाल उद्घोषण तालिम सम्पन्न

७ दिने बाल उद्घोषण तालिम सम्पन्न

Top News 2, ट्रेडिङ, पत्रपत्रिका, प्रमुख खबर, स्थानीय
काठमाडौ ।  बालमैत्री नेपाल र बाल समता नेपालको संयुक्त आयोजनामा मंगलबारबाट ७ दिने बाल उद्घोषण तालिम समापन भएको छ । नेतृत्व तथा क्षमता विकासका लागि बालबालिकाहरुको सहभागिता अभिवृत्ति गर्नका लागि तालिम आयोजना गरिएको बालमैत्री नेपालले जनाएको छ । ७ दिने बाल उद्घोषण तालिमको समापन समारोह बालमैत्री नेपालका अध्यक्ष क्षितिज पौडेलको अध्यक्षातामा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय बाल अधिकार परिषद्का  उपाध्यक्ष  बम वहादुर बानियाँ रहनुभएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियन्का महासचिव तथा राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तिलोत्तम पौडेल रहनुभएको थियो । कार्यक्रममा  तालिमका प्रशिक्षार्थी जयन्ता खत्रीले यो कार्यक्रमले गर्दा आफूमा अझ बाल अभियान्ताका रुपमा आउनका लागि सहयोग पुगेको भन्नू भयो । यो कार्यक्रम भर्चुअलको माध्यमबाट पनि धे...
कविता : आवाज उठाउँछ यो बारम्बार – समीप रेग्मी

कविता : आवाज उठाउँछ यो बारम्बार – समीप रेग्मी

Top News 2, ट्रेडिङ, साहित्य
समाजमा घातक अपराध, चेन लगाएको अन्धकार, अपमान र अन्यायको आवाज उठाउँछ यो बारम्बार । अबलाहरूको अनाथ कहाँ, संकलन भयो तिम्रो वर्तमान, घरबाट अलग भएका, जीवनको अवधारणा भएका कन्या छन्। नष्ट गरिएको स्वार्थको प्रेम, कसको भरमा बस्छ यी जिवन, समाजले दण्ड निर्दिष्ट गरी, कुनै पनि अन्यायको अनुभव । स्वार्थको प्रेमको विलाप,समाजको दण्ड, तोकेको छ कुनै पनि अन्याय अनुभव। हर्ष र विनोदको खोजमा, आँसुहरूको सुख खोइरहेछ, परिवार र समाजको निर्माणमा, तिम्रो मनमा नयाँ उमंग र उत्साह नभएको देखिएको छ। साहस गरी उठाउ अब आफ्नो आवाज, दुखी र अपहरण भएका हरूको उठाउ आवाज । कथा, गजल, र जानकारीको आधारमा, समाज बदलिएको छ, शिक्षा र समयको साथ, विश्व बदलिएको छ। कहाँ गय विश्वास, कहाँ गय अन्तर्वास, समाजले अविश्वास गर्न थालियो, अन्यायको खिलाफ । अनुशासन र सहायताको आधारमा, अन्याय विरुद्धको लडाइ, उम्मेद र साहसको ...
कविता : जिन्दगी – सुसन के.सी

कविता : जिन्दगी – सुसन के.सी

Top News 2, ट्रेडिङ, साहित्य
मरुभूमिको उराठ लाग्दो जिन्दगी हरियाली भई सधै तिमी नै आइदेऊ | माया नपाई भौतारिएका जीवनलाई युगौँयुग नछुटिने कसम खाइदेऊ ।। खोला भनी सोचेको जिन्दगी तर बगर पो रहेछ । माया भनी सम्झेको जिन्दगी तर कठोर पो रहेछ ।। हाँसो ठट्टा सम्झेको जिन्दगी तर आँसु बनी बग्दो रहेछ । खुसी अनि मिलन ठान्दो जिन्दगी तर बेदना र बिछोड पो रहेछ ।। सुसन के.सी बनेपा-६, बुडोल, काभ्रे...