अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

जीवनशैली

संगित सँगै उद्घोषण मा व्यस्त सल्यानका शान्तराम सेन्चुरी

संगित सँगै उद्घोषण मा व्यस्त सल्यानका शान्तराम सेन्चुरी

जीवनशैली
पछिल्लो समयमा देशका विभिन्न जिल्लामा पर्यटन प्रबन्धन वर्ष २०८० भन्ने मूलमन्त्रका साथ विभिन्न समयमा ठूलाठूला मेला महोत्सवहरू सञ्चालन भइरहेको पाइन्छ ।   जहाँ स्थानीय देखि राष्ट्रिय विभिन्न चर्चित चर्चित कलाकारहरु आउने नाच्ने , गाउने दर्शकहरु संगै झुम्ने रमाइलो गर्ने र पर्यटन वर्ष २०८० लाई सफल बनाउने कार्यक्रम चलिरहेको छ ।   ती सांगेतिक प्रस्तुतिलाई दर्शक कहाँ अझ धेरै रमणीय बनाउने भन्नेमा उद्घोषक ठूलो भूमिका रहन्छ । त्यहीँ उद्घोषक सँगै आफ्नो सांगीतिक प्रस्तुति दिदै आइरहेका मध्य सल्यानका शान्तराम सेन्चुरी ।   सानैदेखी आफूलाई गीत संगीत प्रति रुचि भएको हुँदा आफ्नो रोजाइमा कलाकारिता क्षेत्र परेको बताउने शान्तराम विगत चार पाँच वर्षदेखि कलाकारीता क्षेत्रमा निरन्तर लागिरहेका छन् ।   पछिल्लो समयमा उनि ठुलाठुला मेला महोत्सवहरुमा कार्यक्रम उद्घोषकका रूपमा निक...
फोहोर बाट मोहोर कमाउँदै बिमल, बिग्रिएका कुर्ची बनाएर मनग्य आम्दानी गर्दै

फोहोर बाट मोहोर कमाउँदै बिमल, बिग्रिएका कुर्ची बनाएर मनग्य आम्दानी गर्दै

Top News 1, जीवनशैली
सागर सुबेदी,माघ १४ ,तुुलसीपुर टरीगाँउका ३० बर्षिय बिमल बि क यतिबेला बिग्रिएका कुर्ची बनाउन व्यस्त देखिन्छन । बजारमा व्यापारिक प्रतिस्पर्धा रहेको समयमा छुट्टै व्यापार को योजना सार्वजनिक हुनु सामान्य नै मानिन्छ तर फरक तरिकाले मान्छेले नसोचेको कुरा बजारमा आउनु नौलो सँगसँगै आश्चर्य चकित पनि । व्यापार गर्ने व्यापारी होस या जागिर गर्ने कर्मचारी घुम्ने कुर्सीमा बस्ने रहर हर कोहिमा रहन्छ । र त्यो घुम्ने कुर्सी आरामदायी सँगसँगै महङ्गो पनि त्यती कै नै हुने गर्दछ । महङ्गो भएकै कारण होला मान्छेहरु यो कुर्सीमा बस्न पनि त्यति नै सोकिन हुने गर्दछन । तर दुःख को कुरा यो कुर्सी एकपटक बिग्रियो भने तनाव बनाउँछ । नयाँ खरिद गर्न सारै महङ्गो पुरानो बिग्रियो बनाउन झन्झट । यहि समस्या लाइ समाधान गर्न तुलसीपुरमा नयाँ व्यवस्थापनका साथ बिमल बि क ले सन्चालन मा ल्याएका छन कुर्सी मर्मत सेन्टर । उनले जस्तोसुक...
गजबका माड्साब: पढाउने, हसाँउने अनि कमाउने

गजबका माड्साब: पढाउने, हसाँउने अनि कमाउने

जीवनशैली
यी हुन् माड्साब अर्थात् आशिष खनाल। उनी कार्टुन अर्थात् ब्यङ्ग चित्र बनाउँछन् । गत साल वर्खाको समयमा आशिष खनाल ‘माड्साब’ले आफ्नै गाउँसम्म पुग्ने हिलो बाटोलाई जोडेर स्थानीय प्रतिनिधिलाई व्यङ्ग गर्दै एउटा कार्टुन बनाए । कार्टुन इलामेली भेगमा चर्चित बन्यो । धेरैले आशिषको व्यङ्गलाई मन पराए । तर, कार्टुनिस्टको रुपमा भर्खर भर्खर चिनिन थालेका माड्साबले भने कार्टुन बनाएकै कारण आएका धम्की गालिहरूको रुपमा यो घटना सम्झन्छन् ।कार्टुन बनाएपछि जनप्रतिनिधीका शुभचिन्तकहरुबाट दैनिकजसो धम्की खेप्नुपर्यो उनले । तर, यही घटना पश्वात भने उनलाई लाग्यो प्रतिनिधिलाई सजग राख्न कार्टुन चाहिँ गतिलो माध्यम हुनेरहेछ । त्यसपछि कार्टुन मार्फत् वेथिति बिसङ्गतीलाई उनले पोख्न थाले ।उनका व्यङ्ग्य पाठकले रुचाउँदै गए माड्साब कार्टुनिस्टको रुपमा चिनिँदै गए । शिक्षक पछाडि अर्को बलियो पहिचान पनि थपियो – कार्टुनिस्ट । कार्टुन...
कञ्चनपुरमा चिसोका कारण दम र निमोनियाका बिरामी बढे

कञ्चनपुरमा चिसोका कारण दम र निमोनियाका बिरामी बढे

जीवनशैली, स्वास्थ
कञ्चनपुर, पुस ३ । पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको सङ्ख्या बढेको छ । चिसोले गर्दा दम, निमोनिया, रुघाखोकीजस्ता मौसमी बिरामीको सङ्ख्या बढेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ उक्त अस्पतालका सूचना अधिकारी उषा भट्टका अनुसार अहिले अस्पतालमा दैनिक तीनदेखि चार सय बिरामी उपचारका लागि आउने गरेका छन् । “चिसो सुरु भएदेखि दम, निमोनियाजस्ता मौसमी बिरामीको चाप बढेको छ”, उनले भने, “गत मङ्सिरमा मात्रै चार हजारभन्दा बढी बिरामी उपचारका लागि आएका थिए् ।” गत महिना उक्त अस्पतालमा दुई हजार बिरामी आकस्मिक कक्षमा भर्ना भएका थिए भने चार हजारभन्दा बढीले ओपिडी सेवा लिएका थिए । अस्पताल आउनेमा बढीजसो दम, निमोनिया र रुघाखोकीजस्ता मौसमी बिरामी भएको उनले बताए । अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन डा अर्जुन भट्टले चिसो बढेपछि बिरामीको सङ्ख्या पनि बढेकाले चिसोबाट बच्न आग्रह गरे ।...