अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

खाेज समाचार

राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई

राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई

Top News 2, खाेज समाचार, ट्रेडिङ, समाचार, समाज
काठमाडौ १, असोज । बालसहभागितामा कार्यरत संस्थाहरूको साझा समुह (कन्सोर्टियम नेपाल)ले राष्ट्रिय बालसहभागिता सम्मान २०८१ नेपालको बालअधिकार आन्दोलनका प्रणेता गौरी प्रधान लाई प्रदान गरेको छ । सोमबार काठमाडौंमा बालिका सहभागिता र सशक्तिकरणका लागि नागरिक संवाद कार्यक्रमका बिच प्रधानलाई राष्ट्रीय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । चार दशक लामो बालअधिकार आान्दोलनमा निरन्तर रुपमा नेतृत्वदायी भुमिकामा रहि बालअधिकार आान्दोलनलाई उचाईमा राख्नुभएको कारण राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रदान गरिएको  कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बताउनु भयो । प्रधानकै नेतृत्वमा नेपालको पहिलो बालअधिकारमुखी संस्था सिविन–नेपालको गठन भएको थियो । नेपालको सम्बिधान (२०७२) मा बालसहभागितालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्न समेत प्रधानले महत्वपुर्ण ...
धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने

धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने

Top News 2, खाेज समाचार, ट्रेडिङ, धार्मिक
दाङ –पाण्डवेश्वर महादेव धाम धारापानीमा यही श्रावण १ गतेलदेखि श्रावण ३२ गतेसम्म श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रीगारिक महाआरती संचालन हुने भएको छ । पाण्डवेश्वर महादेव धामको धार्मिक तथा पर्यापर्यटकिय प्रवद्र्धन एवं सनातन धार्मिक जागरणका ला?गि मन्दिरले एक महिने महायज्ञ तथा श्रीगारिक महाआरती संचालन गर्न लागेको हो । शुक्रवार मन्दिर व्यवस्थापन समिति तथा महायज्ञ मुल आयोजक समितिले मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि एक महिने धार्मिक महायज्ञ तथा श्रृगांरिक महाआरतीको तयारी बारेमा सार्वजानिक गरेको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश कुमार अधिकारीको अध्यक्षता सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले महायज्ञ तथा महाआरतीका भव्यताकासाथ सफल बनाउन विभिन्न उप–समिति गठन समेत गरेको जानकारी दिनुुभयो । साथै उक्त महायज्ञ तथा महाआरतीमा स...
नेपालीले धानेको भारतको बजार

नेपालीले धानेको भारतको बजार

Top News 1, खाेज समाचार
सागर सुबेदी, बैशाख १८ भारतको रुपइडिहा बजार पूर्ण रुपमा नेपालीमा निर्भर रहेको बजार हो । नेपाल भारत सिमा अन्तर्गत नेपालगन्ज बर्डर पारी रहेको रुपइडिहा बजारमा करिब ९५ प्रतिशत नेपाली ग्राहकले कारोबार धानेका छन । भारतको उत्तर प्रदेश अन्तर्गत बहराइच जिल्लामा पर्ने रुपइडिहा बजारलाइ भारतमा रुपैदिहा भन्ने गर्दछन । भुमिका हिसाबले मात्र भारतिय भुमिमा पर्ने रुपइडिहा बजारमा नेपालीले कारोबार बन्द गर्ने हो भने बजार नै बन्द हुने निश्चित छ । नेपाल भारत सिमानामा पर्ने यो बजारमा नेपालीहरु सामान नेपालको भन्दा सस्तो मुल्यमा पाउने भन्दै कारोबार गर्न जाने गर्दछन । बाँके जिल्ला साथै छिमेकि जिल्लाहरु बर्दिया र दाङबाट भारत तर्फ सामान खरिद गर्न मानिसहरु रुपइडिहा पुग्ने गर्दछन । बाँके जिल्लामा रहेको नेपालगन्ज बजारमा पाइने त्यही सामानको मुल्य दश पन्ध्र मिनेट पारी रहेको रुपइडिहा बजारमा धेरै सस्तो मूल्यमा पाइन्छ । ...
२४६ बर्ष पुरानो सूदयरामेश्वर मन्दिर(शिवालय) बिजौरी को इतिहास

२४६ बर्ष पुरानो सूदयरामेश्वर मन्दिर(शिवालय) बिजौरी को इतिहास

Top News 1, खाेज समाचार, धार्मिक, समाचार
बिशाल बिश्वकर्मा,फागुन २४ विश्वको सबैभन्दा ठुलो उपत्यकाको रूपमा रहेको दाङ उपत्यका प्राकृतिक सौन्दर्यता एवम ऐतिहाँसिक धार्मिक पर्यटकिय स्थलहरुले छुट्टै महत्व बोकेको उपत्यका हो । दाङमा थुप्रै धार्मिक ऐतिहासिक महत्व बोकेका पर्यटकिय स्थलहरु रहेका छन । जसमध्ये एक हो सूदय रामेश्वर शिवालय मन्दिर, बिजौरी ।। जसलाई स्थानियहरु शिवालय को नामले चिन्ने गर्दछन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ स्थित ऐतिहासिक धार्मिक महत्व बोकेको सूदयरामेश्वर शिवालय मन्दिर एक महत्वपूर्ण ऐतिहासिक धार्मिक स्थल हो । यो मन्दिर तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरी भोजपुर सडकखण्ड अन्तर्गत बिजौरी बजार देखि करिब ७०० मिटर दक्षिणमा रहेको छ । सूदयरामेश्वर शिवालय मन्दिरको आज भन्दा २४६ बर्ष पहिले वि सं १८३४ मा स्थापना भएको मानिन्छ । किम्वदन्ती अनुसार दाङको प्रमुख विर्ता मध्ये एक मानिने मजगैयाँ पोख्रेलहरुमा बिद्याध...
२४६ बर्ष पुरानो सूदयरामेश्वर मन्दिर(शिवालय) बिजौरी को इतिहास

२४६ बर्ष पुरानो सूदयरामेश्वर मन्दिर(शिवालय) बिजौरी को इतिहास

Top News 1, खाेज समाचार, धार्मिक, समाचार, स्थानीय
  बिशाल बिश्वकर्मा,फागुन २४   विश्वको सबैभन्दा ठुलो उपत्यकाको रूपमा रहेको दाङ उपत्यका प्राकृतिक सौन्दर्यता एवम ऐतिहाँसिक धार्मिक पर्यटकिय स्थलहरुले छुट्टै महत्व बोकेको उपत्यका हो । दाङमा थुप्रै धार्मिक ऐतिहासिक महत्व बोकेका पर्यटकिय स्थलहरु रहेका छन । जसमध्ये एक हो सूदय रामेश्वर शिवालय मन्दिर, बिजौरी ।। जसलाई स्थानियहरु शिवालय को नामले चिन्ने गर्दछन ।     दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ स्थित ऐतिहासिक धार्मिक महत्व बोकेको सूदयरामेश्वर शिवालय मन्दिर एक महत्वपूर्ण ऐतिहासिक धार्मिक स्थल हो । यो मन्दिर तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरी भोजपुर सडकखण्ड अन्तर्गत बिजौरी बजार देखि करिब ७०० मिटर दक्षिणमा रहेको छ ।   सूदयरामेश्वर शिवालय मन्दिरको आज भन्दा २४६ बर्ष पहिले वि सं १८३४ मा स्थापना भएको मानिन्छ । किम्वदन्ती अनुसार दाङको प्रमुख व...
२४६ बर्ष पुरानो सूदयरामेश्वर मन्दिर(शिवालय) बिजौरी को इतिहास

२४६ बर्ष पुरानो सूदयरामेश्वर मन्दिर(शिवालय) बिजौरी को इतिहास

Top News 1, खाेज समाचार
बिशाल बिश्वकर्मा,फागुन २२ विश्वको सबैभन्दा ठुलो उपत्यकाको रूपमा रहेको दाङ उपत्यका प्राकृतिक सौन्दर्यता एवम ऐतिहाँसिक धार्मिक पर्यटकिय स्थलहरुले छुट्टै महत्व बोकेको उपत्यका हो । दाङमा थुप्रै धार्मिक ऐतिहासिक महत्व बोकेका पर्यटकिय स्थलहरु रहेका छन । जसमध्ये एक हो सूदय रामेश्वर शिवालय मन्दिर, बिजौरी ।। जसलाई स्थानियहरु शिवालय को नामले चिन्ने गर्दछन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ स्थित ऐतिहासिक धार्मिक महत्व बोकेको सूदयरामेश्वर शिवालय मन्दिर एक महत्वपूर्ण ऐतिहासिक धार्मिक स्थल हो । यो मन्दिर तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरी भोजपुर सडकखण्ड अन्तर्गत बिजौरी बजार देखि करिब ७०० मिटर दक्षिणमा रहेको छ ।   सूदयरामेश्वर शिवालय मन्दिरको आज भन्दा २४६ बर्ष पहिले वि सं १८३४ मा स्थापना भएको मानिन्छ । किम्वदन्ती अनुसार दाङको प्रमुख विर्ता मध्ये एक मानिने मजगैयाँ पोख्रेलहरु...