अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

अर्थ / बाणिज्य

२३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

२३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

Top News 1, अर्थ / बाणिज्य
आज शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ। बिहिबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुनको भाउ पनि २३ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ आज प्रतितोला ५० रुपैयाँका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको बढ्यो

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको बढ्यो

Top News 1, अर्थ / बाणिज्य
बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको केहीँ मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...
११ सय घट्यो सुन, चाँदी स्थिर

११ सय घट्यो सुन, चाँदी स्थिर

Top News 1, अर्थ / बाणिज्य, समाचार
२१ वैशाख, सुनको भाउ शुक्रबार प्रतितोला ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा १ लाख ३५ हजार ४ सय रुपैयाँ मूल्य तय भएको छ । अघिल्लो दिन १ लाख ३६ हजार ५ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता मूल्य ३ हजार ९ सय रुपैयाँ घटेको छ । त्यस्तै चाँदीको मूल्य शुक्रबार स्थिर रहेको छ । अघिल्लो दिनकै मुल्य प्रतितोला १ हजार ६४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । वैशाख ९ गते चाँदीको भाउ प्रतितोला १ हजार ७४० रुपैयाँसम्म पुगेको थियो । ...
सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो

सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो

Top News 1, अर्थ / बाणिज्य, समाचार
वैशाख २ स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ । ...
आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा गिरावट

आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा गिरावट

Top News 1, अर्थ / बाणिज्य, समाचार
दाङ, ५ चैत्र आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्म लक्ष्यभन्दा २१ दशमलव ७२ प्रतिशतले कम कर संकलन गरेको छ ।   कार्यालयका अनुसार फागुन महिनासम्म एक अर्ब ६८ करोड ७५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा एक अर्ब ३२ करोड नौ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।   कार्यालयले आयकर, ब्याजकर, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, घर बहाल कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा करलगायतका शीर्षकमा कर संकलन गर्दै आएको छ ।   कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत प्रेमबहादुर सुनारले आयकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, घर बहाललगायतका सबै कर लक्ष्यअनुसार संकलन नभएको जानकारी दिनुभयो । उहाँले लक्ष्य नभेटाउने सबैभन्दा धेरै घर बहाल कर रहेको जानकारी दिनुभयो । तीन करोड २० लाख २७ हजार लक्ष्य राखिएकोमा एक करोड ४५ लाख ६२ ...
नेप्सेमा दोहोरो अंकको गिरावट, १५७ कम्पनीको सेयर मूल्य घट्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, १५७ कम्पनीको सेयर मूल्य घट्यो

Top News 1, अर्थ / बाणिज्य, समाचार
साताको पहिलो दिन सेयर बजार कारोबारसँगै परिसूचक घटेको छ । ११.८३ अंकले घट्दै नेप्से २०६९.०४ विन्दुमा रहेको छ । गत बिहीबार पनि बजार कारोबार घटेको थियो । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा थियो । आज ७५ कम्पनीका सेयरमूल्य बढ्दा १५७ कम्पनीको घटेको छ । १३ उपसमूहमा विकास बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै घटेका छन् । सर्वाधिक घट्नेमा होटल तथा पर्यटन र जलविद्युत उपसमूह छ । आज सर्वाधिक नोक्सानीमा वीन नेपाल लघुवित्तका लगानीकर्ता छन् । किसान लघुवित्त, युनियन हाइड्रोपावर, सनराइज फस्र्ट म्युचुअल फण्ड, दोल्ती पावर सेयरमूल्य धेरै घट्नेका सूचीमा छन् । आज ८२ लाख ५७ हजार ९ सय ११ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ थियो । बजार घटेको दि...
सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको बढ्यो

Top News 1, अर्थ / बाणिज्य, समाचार
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो सोमबारकै मूल्यमा कारोबार भइरहेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम छ । यो मूल्य आइतबार र सोमबार पनि कायम थियो । सुनको मूल्य स्थिर रहेर कारोबारमा आएको यो लगातार तेस्रो दिन हो । यस्तै, आज चाँदीको मूल्यमा भने वृद्धि आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै, चाँदीको कारोबार मूल्य तोलामा १४ सय ८५ रुपैयाँ कायम भएको छ ।...
सुनको मूल्य तोलामा ६ हजार बढ्यो

सुनको मूल्य तोलामा ६ हजार बढ्यो

Top News 1, अर्थ / बाणिज्य, समाचार
एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा छ हजार रुपियाँले बढेको छ । गत साताको शुुव्रmबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुुक्रबार ढेर तोलामा एक लाख २५ हजार रुपियाँ पुुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुसार सातको पहिलो दिन आइतबार प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएकोमा सोमबार सोही मूल्य कायम रहेको छ । यस्तै मङ्गलबार पुुनः बढेर एक लाख २३ हजार रुपियाँ पुुगेको महासङ्घले जनाएको छ । बुधबार एक लाख २३ हजार पाँच सय रुपियाँ पुुगेको सुनको मूल्य बिहीबार एकै दिन तोलामा एक हजार पाँच सय रुपियाँले बढेर एक लाख २५ हजार रुपियाँ पुुगेको छ । फागुुन लागेसँगै बजारमा सुनको मूूल्य निरन्तर बढ्दै गएको छ ।...
सत्ता समीकरणको प्रभाव सेयर बजारमा, मूल्यमा एक्कासि उछाल

सत्ता समीकरणको प्रभाव सेयर बजारमा, मूल्यमा एक्कासि उछाल

अर्थ / बाणिज्य
काठमाडौं । सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर सेयर बजारमा परेको छ । सोमबार बजार कारोबार सुरु भएसँगै सेयर बजार सूचक बढेको छ । समाचार तयार पार्दासम्म बजार ११७.७० अंकले बढेर २०७८.०० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ६ प्रतिशत पुगेको छ । म्युचअल फण्डबाहेक सबै उपसमूहका सूचक बढेका छन् । बजार खुलेको ३ मिनेटमै ४ प्रतिशतले बढेको कारोबारमा दुई पटक सकारात्मक सर्किट लागेको छ । रिडि पावर, शिवश्री हाइड्रो, राप्ती हाइड्रो, मेन्छीयम हाइड्रो रिलायबल लाइफ इन्स्योरेन्स, बाराही हाइड्रो, जोशी हाइड्रोपावर,अरुणभ्याली हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर लगायतका कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।...
दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं 

दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं 

Top News 1, अर्थ / बाणिज्य, समाचार
  दाङ १३ फागुन अनसनरत स्वर्गद्धारी गुठि पीडित मोहि किसानहरुको न्यायका लागि दाङका क्रियाशिल राजनीतिक दलहरुले सामूहिक धारणाा तय गरेका छन् । पीडित किसानहरु संगको आईतवार सर्वदलिय तथा सर्वपक्षिय छलफलमा स्वर्गद्धारी गुठि पीडित मोहि किसानहरुलेका छलफलमा राजनीतिक दलहरुका प्रतिनिधिहरुले साझा धारणा सहितको प्रतिवद्धता पेश गरेका छन् । फागुन ८ गतेदेखि मोहियानी हक अधिकारको माग राख्दै २४ घण्टे अनसनरत गुठि पीडित मोहि किसानहरुको न्यायका लागि सबै राजनीतिक दलहरुले एक्येवद्धता सहितको सडकदेखि सदनसम्म दबाब दिने प्रतिद्धबता सहित संयुक्त विज्ञप्ती सार्वजानिक गर्ने तय गरेका छन् । बैठकमा नेपाली काँग्रेसका घोराही उपमहानगरपालिका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष राममणि पाण्डे, नेकपा माओवादी केन्द्रका घोराहीका कमिटिको उपाध्यक्ष अटल चौधरी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश ...