अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

निकुञ्जभित्र बाटोमा मोटरसाइकल चालकमाथि ध्रुवे हात्तीको आक्रमण

चितवन । भरतपुर–माडी सडकअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र ध्रुवे हात्तीले मोटरसाइकल चालकमाथि आक्रमण गरेको छ। प्रारम्भिक जानकारी अनुसार मोटरसाइकल चालक सकुसल रहेका छन् भने मोटरसाइकलमा हात्तीले क्षति पु¥याएको छ।

मोटरसाइकल चालकमाथि ध्रुवेले आक्रमण गरेपछि निकुञ्ज भित्र प्रवेश गर्न रोक लगाइएको छ। माडीबाट भरतपुरतर्फ आउँदै गरेका यात्रुहरु बनकट्टा पोष्टमा रोकिएका छन् भने भरतपुरबाट माडी जान लागेका यात्रुहरु कसरा पोष्टमा रोकिएका छन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ध्रुवेले मोटरसाइकल माथि आक्रमण गरेको जानकारी प्राप्त भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *