
दाङको तुलसीपुरस्थित सडकपेटी आसपास वसन्त ऋतुमा फुलेका रङ्गीचङ्गी फूलहरु, जसले सहरको सौन्दर्य नै बढाइदिएको छ भन्दा फरक पर्दैन । यो सहरमा कोलाहल, भीडभाड तथा धुँवाधुलोबाट रुमल्लिएकाहरुलाई वसन्त ऋतुको हरियालीसँगै फुलेका रङ्गीचङ्गी फूलले आनन्दको अनुभूति गराएको छ ।
तस्विरः सागर सुबेदी/CNTPress
