अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

आज चैत १५ गते शुक्रबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/१२/१५ शुक्रवार

चैत्र कृष्ण पक्ष चतुर्दशी तिथि

पिशाछ चतुर्दशी,(पाशाचह्रेपूजा)भद्रकाली पीठमा लिङ्गो उठाउने,

 

राशिफल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने छ,यात्रा कोयोग रहेको छ,प्रयास गरेका कार्य हरु ले सकारात्मक मोड लिने छन,आफन्त बाट धोका हुन सक्छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

समय मध्यम रहेको छ,कार्यमा केही सहजता मिल्ने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ,पारिवारिक तनाब ले पीडा दिने समय छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मन मा प्रसन्नता र उत्साह बड्ने छ,सकारात्मक उर्जा बड्ने छ,सोचेका कार्यहरु ले पूर्णता पाउने छन,मनोरञ्जन का कार्य मा सहभागी हुने अवसर मिल्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

दामपत्य जीवन सुखद रहने छ,सामाजिक कार्य बाट मान सम्मान बड्ने छ,सोचेका कार्यले पूर्णता पाउने छ,धन खर्च बड्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

चोट लाग्न सक्ने समय छ,सोचेका कार्य मा ब्यवधान हुने छ,ब्यर्थ को यात्रा गर्नु पर्ने हुन सक्छ,आत्मबल कम्जोर रहनाले काम मा ब्यवधान आउने छ,

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

आकस्मिक धन लाभ हुने छ,सोचेका काम सफल बन्ने समय छ,धार्मिक कार्य मा मन लाग्ने छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

पारिवारिक मनोञ्जन मा समय ब्यतित हुने छ,ब्यवासाय बाट लाभ मिल्ने छ,आर्थिक समस्या सुल्झिने छ,काम गर्ने उत्साह वृद्धि हुने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

अग्रज बाट सहयोग मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,आय आर्जन का माध्यम सहज बन्ने छन,बौद्धिकता मा वृद्धि हुने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

मानसिक तनाब बड्ने छ,आर्थिक समस्या ले सताउने छ,नसोचेको धन खर्च हुने छ,वाद विवाद हुन सक्छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,

मान सम्मान बड्ने छ,साथी सङ्गी सङ्ग मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,अग्रज हरुबाट सहयोग मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बोलिको प्रभाव बड्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,धन प्राप्त हुने छ,नजिक को ब्यक्ती बाट सहयोग मिल्ने छ

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

परिश्रम अनुरूप सफलता मिल्ने छ,सारिरिक आलस्यता बड्ने छ,कठिन परिश्रम गर्नु पर्ने समय छ,सन्तान बाट खुसी मिल्ने समय छ।

 

राशी ले जस्तो फल बताये पनि हयाहरुको कार्य सफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गल यात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *