अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

आज चैत १४ गते बिहिबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८१/१२/१४ विहिवार
चैत्र कृष्ण पक्ष त्रयोदशी तिथि
प्रदोषव्रत,वारुणियोग रात्री ९:०८ बजे सम्म

राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
शारिरिक कष्ट रहने छ,सोचेका कार्यहरु सम्पन्न हुने छन,ब्यवसाय बाट लाभ मिल्ने छ,बैदेशिक क्षेत्र फलदायी रहने छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
सफलता का निमित्त अधिक मेहनत गर्नु पर्ने छ,परिवार मा आपसी सहयोग बन्ने छ,राजनितिक क्षेत्र सफल रहने छ,व्यापार मा मन्दी रहने छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
प्रेम सम्बन्ध सुमधुर रहने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,आफन्त सङ्ग भेटघाट हुने समय छ,कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,
पति पत्नी मा वाद विवाद हुन सक्छ,साजेदारी का कार्यहरुबाट लाभ मिल्ने छ,सफलता प्राप्त गर्नलाइ अधिक मेहनत गर्नु पर्ने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे,
कठिन समय रहेको छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,ब्यर्थ को खर्च बड्ने छ,सकारात्मक भयेर अघि बड्नु पर्ने छ,क्रोध लाई सम्यम गर्नु पर्ने समय छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
धार्मिक कार्यमा मन लाग्ने छ,बोलिको प्रभाव ले प्रतिष्ठा बड्ने छ,मनोरञ्जन का कार्य मा सहभागी हुने अवसर मिल्ने छ , खर्च बड्ने छ।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,
रोजगारी मा आवद्धहरुका लागि राम्रो समय छ,साथी सङ्गी सङ्ग रमणिय समय ब्यतित हुने छ,नया कार्यको थालनी गर्न उत्तम समय रहेको छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
आय आर्जन का माध्यहरु सहज बन्ने छन,दीन दुखिहरुको सेवा मा मन जाने छ,राजनितिक क्षेत्र सफल रहने छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
वाणी मा सम्यमता अपनाउनु पर्ने छ,सकारात्मक सोच ले अघि बड्नु पर्ने समय छ,आर्थिक नोक्सान हुन सक्ने समय छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
चञ्चलता बड्ने छ,आकस्मिक धन लाभ हुने छ,मान सम्मान बड्ने छ, साथी सङ्गी सङ्ग समय ब्यतित हुने छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
बोलिको प्रभाव बड्ने छ,आफन्त सङ्ग भेट घाट रहने छ,रमणिय यात्रा को योग रहेको छ,सामाजिक कार्य बाट प्रतिष्ठा बड्ने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
परिश्रम अनुरूप सफलता मिल्ने छ,दाजु भाइ मा मेल मिलाप रहने छ,आफन्त टाढिन सक्क्छन,सकारात्मक सोच लियेर अघि बड्नु पर्ने छ।

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रामा रहनुहुने हरुका लागि मङ्गल यात्राको कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,माता पाथिभरा को कृपा सबैमा बनिरहोस।

ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *