अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/१२/०२ शनिवार

चैत्र कृष्ण पक्ष प्रतिपदा तिथि

वसन्तादी,तेल लगाउने र आँप को मुजुरा खाने,गणगौरपूजा प्रारम्भ,नाला मत्स्येन्द्रनाथस्नान,(नालान्हंव,चकंया,धुलया,)

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

कर्तब्यनिष्ठ भयेर अघि बड्नु पर्ने समय छ,कार्य सफल रहने छ,धन प्राप्तिका माध्यम सहज बन्ने छन,आटेका कार्यमा सफलता मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

कर्मको फल प्राप्त हुने छ,सकारात्मक नतिजा देखिने छ,मित्रबाट सहयोग मिल्ने छ,मान सम्मान प्राप्त हुने छ,सामाजिक कार्यमा मन लाग्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

आय आर्जन राम्रो रहने छ,मान्यजन बाट सहयोग मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,स्वास्थ्य मा भने समस्या देखिन सक्छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

ब्यर्थको वाद विवाद मा फस्ने समय छ,आर्थिक समस्या ले सताउने छ,सोचेका कार्यमा ब्यवधान आउन सक्छ,बैमनस्यता बड्न सक्छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

धार्मिक कार्यमा मन रमाउने छ,सकारात्मक उर्जा वृद्धि हुने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,धन आर्जन का माध्यमहरु सहज बन्ने छन।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

बोलिको प्रभाव बड्ने छ,प्रतिभा को कदर हुने छ,धन लाभ हुने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,प्रसम्सनियकार्य ले प्रतिष्ठा बड्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

दाजुभाइ मा सहकार्य ले सफलता मिल्ने छ,आफुले गरेको मेहनत को श्रेय अर्को ब्यक्तिले लिने छ,अधिक परिश्रम सफलता कम मिल्ने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

चौतर्फी सकारात्मक चर्चा चल्ने छ,समाजमा प्रतिष्ठा उच्च रहने छ,मित्रता को बन्धन प्रगाढ रहने छ,शत्रु आफै टाढिने छन।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

प्रेम सम्बन्ध सुमधुर रहने छ,प्रेमी प्रेमिका मा आपसी सहयोग बन्ने छ,सन्तान बाट खुसी मिल्ने छ,रोजगारिका क्षेत्रबाट लाभ मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

स्वास्थ्य मा समस्या देखिन सक्छ,ब्यर्थका कार्य मा धन खर्च हुने छ,ब्यवसाय मा मन्दी रहने छ,पारिवारिक चिन्ता ले सताउने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

पारिवारिक समस्याले सताउने छ,दाम्पत्य जीवन सुखद रहने छ,साजेदारिका कार्यबाट लाभ मिल्ने छ,नसोचेको धन प्राप्त हुने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

वाद विवाद मा फस्नु पर्ने छ,खर्च वृद्धि हुने छ,क्रोध को कारण बन्न लागेका कार्यमा ब्यवधान आउने छ,बोली को कारण बैमनस्यता बड्ने छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्य सफलता को कामना,यात्रा गर्दै हुनुहुन्छ भने मङ्गल यात्रा को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभ कामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल( झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *