अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल

बिशाल बिश्वकर्मा, फागुन २७

खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्दै तुलसीपुर उपमहानगरपालिका-६ मा रहेको डिभाइन टेम्पल विद्यालयले आफ्नै परिसरमा मिनी स्केट पार्क स्थापना गरेको छ। विद्यार्थीहरूको शारीरिक र मानसिक विकासलाई ध्यानमा राख्दै विद्यालयले  उक्त पार्क निर्माण गरेको हो । 

विद्यालयका संस्थापक प्रधान्ध्यापक भोजराज न्यौपानेको अध्यक्षता भएको स्केट पार्कको स्थापना कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्व रहेको थियो ।  बिशिष्ट अतिथी तुलसीपुर नगर जेसीजका अध्यक्ष सन्दिप भुसाल लगायत विद्यालयका शिक्षक शीक्षिकाको उपस्थिती रहेको थियो ।

विद्यालयका प्रधान्ध्यापक भोजराज न्यौपानेले बताएअनुसार, “विद्यार्थीहरूको शारीरिक सक्रियता बढाउन र खेलकुदमा अभिरुचि जगाउन यो स्केट पार्क स्थापना गरिएको हो । यसले उनीहरूको अनुशासन, सहनशीलता र आत्मविश्वास बढाउने विश्वास लिएको छ । ”

विद्यार्थीहरूलाई नियमित शारीरिक अभ्यास गराउन र नयाँ खेलसँग परिचित गराउन यस्ता कार्यहरू विद्यालयमा गर्न आवश्यक रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दुजमान भण्डारीले बताएका हुन् ।

विद्यार्थीहरू पनि यो नयाँ खेल प्रति निकै उत्साहित देखिएका छन् । विद्यालयमा यस्तो नयाँ सुविधा आउँदा निकै रमाइलो लागेको र नयाँ खेल सिक्न अवसर मिलेकोमा विद्यार्थीहरू उत्साहित भएका छन् ।

विद्यालयका प्रधान्ध्यापक भोजराज न्यौपानेले आगामी बर्ष सम्म फुटसल खेल मैदान सन्चालनमा ल्याउन कार्यक्रममा प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *