अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/११/२६ सोमवार

फाल्गुन शुक्ल पक्ष एकादशी तिथि

आमलकी एकादशिव्रत,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने समय छ,कठिन परिश्रम गर्नु पर्ने छ,आय आर्जन का माध्यम सहज बन्ने छन,आलस्यलाइ त्यागेर निरन्तर प्रयत्न गर्नु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

ब्यर्थ को वाद विवाद हुन सक्ने समय छ,क्रोध बड्ने छ,सकारात्मक भयेर अघि बड्नु पर्ने छ,सहकार्यबाट सफलता मिल्ने छ,खान पान को कारण स्वास्थ्य बिगृन सक्छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मान सम्मान बढ्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,बोली को प्रभाव ले सामाजिक प्रतिष्ठा बड्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,

नसोचेको धन प्राप्त हुने छ,सकारात्मक उर्जा वृद्धि हुने छ,हास खेल मनोरञ्जन मा समय ब्यतित हुने छ,ब्यवसाय मा भने मन्दी रहने छ।

 

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

परिश्रम अनुरूप सफलता मिल्ने छ,रोजगारिका अवसर हरु आउने छन,आकस्मिक धन लाभ हुने समय छ,ब्यर्थका कार्यमा अल्झिनु पर्ने हुन सक्छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

तरल पदार्थ घर जग्गा सम्बन्धी ब्यवसाय बाट लाभ मिल्ने छ,पारिवारिक समस्या ले सताउने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,नया कार्ययोजना बन्ने छन,रोकियका कार्य सुचारुहुने छन.।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

कठिन परिस्थिती लाई झेल्नु पर्ने छ,ब्यर्थको खर्च बड्ने छ,आफन्त सङ्ग बैमनस्यता बड्ने छ,स्वाथ्यमा समस्या आउन सक्छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

पति पत्नी मा सहकार्य बाट सफलता मिल्ने छ,यात्रा को योग रहेको छ,बौद्धिक क्षमता वृद्धि हुने छ,मित्रहरु सङ्ग को भेट घाट ले मन प्रसन्न रहने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

चोट लाग्न सक्ने समय छ,ब्यर्थका कार्यमा अल्झिनु पर्ने छ,कार्यमा ब्यवधान आउने छ,पारिवारिक समस्या बड्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

धार्मिक कार्यमा मन लाग्ने छ,धन को कारोवार राम्रो रहने छ,कार्यमा सहजता बन्ने छ,पारिवारिक सहयोग बन्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

ब्यवहारिक कठिन ता सुल्झिने समय छ,नसोचेको धन प्राप्त हुने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा मा हुनुहुन्छ भने मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामनापूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *