अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८१/११/२५ रविवार
फाल्गुन शुक्ल पक्ष दशमी तिथि

राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
शारिरिक आलस्यता बड्ने छ,क्रोध लाई सम्यम गर्नु पर्ने समय छ,समय सोचे भन्दा प्रतिकुल रहने छ,बोली लाई सम्यम गर्नु पर्ने छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,
सङ्घर्ष अनुरूप प्रतिफल मिल्ने समय छ,पारिवारिक चिन्ता ले सताउने छ,मित्रता को सम्बन्ध प्रगाढ रहने छ,स्वास्थ्य मा सुधार आउने छ।

मिथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
परिवार मा हर्ष बड्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,कठिन कार्यलाइ सहजता पूर्वक सम्पन्न गर्ने साहस बृद्धि हुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
मेहनत को प्रतिफल मिल्ने समय रहेको छ,जोस र उत्साह बड्ने छ,ब्यवहारिक बिषय मा खटपट हुन सक्ने समय छ,बोली लाई सम्यम गर्नु पर्ने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
ब्यवसाय मा राम्रो लाभ मिल्ने छ,मित्रहरुको सहायता ले कठिन कार्य पनि सहज बन्ने छन,रोकियेका कार्य सुचारु हुने छन,मन उत्साहित रहने छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
शिक्षा क्षेत्र मा प्रगती हुने छ,प्रेम सम्बन्ध मा मधुरता आउने छ,मनोरम यात्रा को योग रहेको छ,सोचेका कार्य मा सफलता मिल्ने छ।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते
आफन्तहरु टाढिने समय छ,एक्लो महसुस हुन सक्छ,सकारात्मक भयेर अघि बड्नु पर्ने छ,धन हानी हुन सक्छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
पति पत्नी मा वाद विवाद हुन सक्छ ,कठिन परिस्थिति लाई सामना गर्नु पर्ने समय छ,सहकार्यबाट लाभ मिल्ने छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
ब्यर्थको कार्यमा समय ब्यतित हुने छ,नसोचेको धन खर्च हुने देखिन्छ,कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ,अधिक मेहनत गर्नु पर्ने छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
रोकियेको धन प्राप्त हुने समय छ,परिवार मा खुसियाली छाउने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,सानू कुरा ले मन चिन्तित रहने छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
व्यापार ब्यवसाय मा राम्रो लाभ मिल्ने छ,राजनितिक क्षेत्र मा सफलता मिल्ने छ,आफन्त सङ्ग भेट घाट ले मन प्रसन्न रहने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
चञ्चलता बड्ने छ,रोजगारी मा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,ब्यवसाय सामान्य रहने छ।

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना,यात्रा गर्नुहुने लाई मङ्गल यात्राको कामना,जन्मदिन मनाउदै हुनुहुन्छ भने जन्मदिन को मङ्गलमय शुभकामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ,नया वर्ष २०८१ को सम्पूर्ण नेपाली हरुमा मङ्गलमय शुभकामना,हजुरहरुको २०८१ साल सुखद र खुसिमय बनोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *